स्थानीय क्षेत्रकाे विद्युतीकरणका लागि तनहुँ आयोजनाले बनायाे २ सबस्टेसन
तनहुँ । : जिल्लाकाे ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाटकाे तनहुँ जलाशय जलविद्युत आयोजनाले ३३/११ केभी क्षमताका २ वटा सबस्टेसन निर्माण गरेकाे छ । आयोजनाले स्थानीय क्षेत्रकाे विद्युतीकरण विस्तारमा सहयाेग पुर्याउन घिरिङ गाउँपालिका–४ र बन्दीपुर गाउँपालिका–६