प्राधिकरण उच्च पदस्त कर्मचारीलाई विद्युतीय गाडी, सर्वसाधारणलाई पनि विद्युतीयमा जान आग्रह
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले उच्च पदस्त कर्मचारीलाई विद्युतीय गाडीको सुविधा दिन सुरु गरेको छ । पहिलो चरणमा खरिद गरिएका ‘टाटा नेक्सन इभी’ को सुविधा १० तह माथिका कर्मचारीलाई दिन सुरु गरिएको हो । खरिद