Nepal Purbadhar

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: ऊर्जा

ऊर्जा
पिपुल्स हाइड्रोपावरको आइपीओ खुल्याे

पिपुल्स हाइड्रोपावरको आइपीओ खुल्याे

पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्काशन तथा बिक्री खुला गरेकोे छ । कम्पनीले शुक्रबारदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)को बिक्री खुला गरेको हो । कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि

ऊर्जा
उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना चुनावी एजेण्डा मात्रै: स्थानीय

उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना चुनावी एजेण्डा मात्रै: स्थानीय

ढोरपाटन । पश्चिम बागलुङको उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना चुनावका बेला निकै चर्चामा आउँछ । जब निर्वाचन सकिन्छ त्यसपछि त्यसको चर्चा पनि हराउँदै जान्छ । स्थानीय निर्वाचन होस् या प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन, यस क्षेत्रबाट चुनाव

ऊर्जा
चालू आर्थिक वर्षको साढे ३ महिनामा ८७ विद्युत आयोजनाले अनुमतिपत्र लिए

चालू आर्थिक वर्षको साढे ३ महिनामा ८७ विद्युत आयोजनाले अनुमतिपत्र लिए

काठमाडौं । विद्युत विकास विभागले चालू आर्थिक वर्षको साढे ३ महिनामा ८७ विद्युत आयोजनाको अनुमतिपत्र जारी गरेको छ । विभागले चालू वर्षको साउनदेखि कात्तिक दोस्रो सातासम्मको अवधिमा यी विद्युत आयोजनाको अनुमतिपत्र जारी गरेको हो ।

ऊर्जा
अनुमतिपत्र जारी भएका विद्युत आयोजनाको नियमित अनुगमन गर्न घिमिरेको निर्देशन

अनुमतिपत्र जारी भएका विद्युत आयोजनाको नियमित अनुगमन गर्न घिमिरेको निर्देशन

काठमाडौं । ऊर्जा,जलस्रोत तथा सिँचाइ मन्त्रालयका नवनियुक्त सचिव दिनेशकुमार घिमिरेले अनुमतिपत्र जारी भएका विद्युत आयोजनाको नियमित अनुगमन गर्न विद्युत विकास विभागका पदाधिकारीलाई निर्देशन दिएका छन् । दोस्रो पटक सरुवा भई मन्त्रालयको सचिवको जिम्मेवारीमा आइपुगेका घिमिरेले

ऊर्जा
गण्डक जलविद्युत केन्द्रको पुर्नस्थापना र आधुनिकरण गरिने

गण्डक जलविद्युत केन्द्रको पुर्नस्थापना र आधुनिकरण गरिने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले नपलपरासी (बर्दघाट सुस्ता पश्चिम)को प्रतापपुर गाउँपालिका–७ सूर्यपुरास्थिति १५ मेगावाट जडित क्षमताको गण्डक जलविद्युत केन्द्रको पुर्नस्थापना र आधुनिकरण गर्ने भएको छ । विद्युत गृहका टर्बाइन, ब्रेकर, गभर्नर जस्ता इलेक्ट्रोमेकानिकल उपकरणहरु पुराना

ऊर्जा
साझा यातायातले भित्राएका ३२ विद्युतीय बस निर्वाचनपछि सञ्चालन गरिने

साझा यातायातले भित्राएका ३२ विद्युतीय बस निर्वाचनपछि सञ्चालन गरिने

काठमाडौं । साझा यातायातले काठमाडौं उपत्यकामा सञ्चालन गर्ने गरी खरिद गरेको ४० विद्युतीय बसमध्ये ३५ ओटा राजधानी भित्रिएका छन् । आइपुग्न बाँकी रहेका ५ बस पनि नाकामा ल्याइसकिएको छ । नेपाल भित्रिसकामध्ये २७ ओटा साझाको

ऊर्जा
रसुवागढीको विद्युत चालू वर्षमै राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने

रसुवागढीको विद्युत चालू वर्षमै राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने

काठमाडौं । रसुवामा निर्माणाधीन १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाको विद्युत चालू आर्थिक वर्षभित्र राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न काम भइरहेको छ । लक्ष्यभन्दा धेरै ढिलो भइसकेको आयोजना चालू वर्षमा सञ्चालनमा ल्याउन अन्तिम चरणको काम भइरहेको हो

ऊर्जा
देशभर साढे ४ लाख घरमा बायोग्यास चुलो सञ्चालन, निजी क्षेत्रसँगको सहकार्यमा जोड

देशभर साढे ४ लाख घरमा बायोग्यास चुलो सञ्चालन, निजी क्षेत्रसँगको सहकार्यमा जोड

नेपालमा बायोग्यास प्रविधिको प्रवद्र्धनमा निजी क्षेत्रको अग्रणी भूमिका भएको सरोकारवालाले बताएका छन् । तर, निजी क्षेत्रमैत्री नीति र कार्यविधि बन्न नसक्दा यस प्रविधिको विकास र विस्तारमा समस्या आएको उनीहरुको भनाइ छ । समयसापेक्ष अनुदान नीतिमा

ऊर्जा
पूरा हुँदै सुनवल सबस्टेसन,बुटवल-लुम्बिनी लाइन सञ्चालनमा आएसँगै विद्युत आपूर्तिमा सुधार

पूरा हुँदै सुनवल सबस्टेसन,बुटवल-लुम्बिनी लाइन सञ्चालनमा आएसँगै विद्युत आपूर्तिमा सुधार

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा सञ्चालनमा रहेका तथा अब खुल्ने नयाँ खुल्ने उद्योगलाई पर्याप्त, भरपर्दो, दिगाे र गुणस्तरीय विद्युत आपूर्तिका लागि निर्माणाधीन १३२ केभी सुनवल सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको छ । नवलपरासी

ऊर्जा
चोभार सबस्टेसन निर्माणमा भइरहेको अवरोध हट्यो

चोभार सबस्टेसन निर्माणमा भइरहेको अवरोध हट्यो

काठमाडौं। कीर्तिपुर नगरपालिका वडा नं ६ चोभारमा १३२ केभीको सबस्टेसन निर्माणमा भइरहेको अवरोध हटेको छ । नेपाल विद्युत प्राधिकरणले हिमाल सिमेन्टको स्वामित्वको चोभार, भूतखेलस्थित १२ रोपनी १२ आना जग्गामा १३२/११ केभीको सबस्टेसन निर्माण प्रक्रिया अगाडि