Nepal Purbadhar

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: ऊर्जा

ऊर्जा
विद्युत उत्पादनको अनुमतिपत्र कसरी प्राप्त गर्ने ?

विद्युत उत्पादनको अनुमतिपत्र कसरी प्राप्त गर्ने ?

नेपालमा  जलविद्युत आयोजनाबाट विद्युत उत्पादनको अनुमतिपत्र प्राप्त गर्नुपूर्व विद्युत उत्पादनको सर्वेक्षण अनुमतिपत्र लिनुपर्छ । सर्वेक्षण अनुमतिपत्र पाएपछि आयोजनाकाे सर्वेक्षण गरिन्छ । आयोजनाकाे सर्वेक्षण अध्ययन गर्ने क्रममा म्याद सकिएकाे खण्डमा सर्वेक्षण अनुमतिपत्रकाे नविकरण गर्न सकिन्छ ।

ऊर्जा
स्वच्छ ऊर्जा प्रयोगलाई प्रोत्साहन गर्न विज्ञहरूकाे जोड

स्वच्छ ऊर्जा प्रयोगलाई प्रोत्साहन गर्न विज्ञहरूकाे जोड

काठमाडौं । नेपालीहरुको जीवनस्तर सुधार्न स्वच्छ (विद्युतीय) ऊर्जाको प्रयोगलाई बढाउन प्रोत्साहान गर्नुपर्ने विज्ञहरुले जोड दिएका छन् । एलपीजी ग्यासको बढ्दो आयातलाई घटाउन र स्वदेशमै उत्पादित विद्युतको खपत बढाउन विद्युतीय चुलो र भान्सामा प्रयोग हुने अन्य

ऊर्जा
सौर्य ऊर्जामार्फत जुम्लाकाे पोखरी गाउँका १२० घरमा विद्युत् सेवा

सौर्य ऊर्जामार्फत जुम्लाकाे पोखरी गाउँका १२० घरमा विद्युत् सेवा

जुम्ला । जुम्लाको तिला गाउँपालिका–७ मा रहेको पोखरी गाउँमा सौर्य ऊर्जाबाट गाउँ झिलीमिली बनेको छ । स्थानीय मुनबहादुर रोकायाले विद्युत् सेवा नहुँदा यहाँका स्थानीयवासी सल्लाको दियालोको भरमा अन्धकारमा बस्न बाध्य हुनुपरेको उल्लेख गरे । सौर्य

ऊर्जा
शुभम पावरले आइपिओ निष्कासन गर्दै

शुभम पावरले आइपिओ निष्कासन गर्दै

काठमाडाैं । शुभम पावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण शेयरको बिक्री खुला गर्ने भएको छ । कम्पनीले आगामी पुस ६ देखि प्रतिकित्ता  १०० रूपैयाँ अङ्कित दरमा ५८ हजार ५८ कित्ता बराबरको आइपिओको बिक्री

ऊर्जा
एशियन हाइड्रोपावरको आइपिओ खुला

एशियन हाइड्रोपावरको आइपिओ खुला

काठमाडाैं । एशियन हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु १०० अङ्कित दरमा चार लाख २४ हजार कित्ता शेयर प्राथमिक सेयर

ऊर्जा
वैकल्पिक स्राेत नहुँदा गोबरको गुइँठाबाट खाना पकाउन बाध्य

वैकल्पिक स्राेत नहुँदा गोबरको गुइँठाबाट खाना पकाउन बाध्य

सर्लाही । अधिकांश सर्लाहीबासी दाउराको अभावमा गाईबस्तुको गोबरबाट बनेका गुइँठामा खाना पकाउन बाध्य छन् । जिल्लामा रहेका २० स्थानीय तहमध्ये अधिकांश स्थानीय तहका बासिन्दा वर्षाैदेखि गोबरका गुइँठा बनाइ खाना पकाउने इन्धनका रुपमा प्रयोग गर्दै आइरहेका

ऊर्जा
४ वर्षअघि सम्पन्न हुनुपर्ने सबस्टेशन निर्माण अझै अपुराे, तार तान्न र खम्बा गाड्न नपाउँदा समस्या

४ वर्षअघि सम्पन्न हुनुपर्ने सबस्टेशन निर्माण अझै अपुराे, तार तान्न र खम्बा गाड्न नपाउँदा समस्या

म्याग्दी । मालिका गाउँपालिका–६ रातोढुङ्गामा निर्माणाधीन सबस्टेशन अझै बनेको छ । जबकि ४ वर्षअघि नै सम्पन्न हुनुपर्ने ३३/११ केभी क्षमताको सब स्टेशन अझै पूरा नभएको हो । सबस्टेशन निर्माणमा भएको ढिलाइले जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने

ऊर्जा
३८ वर्षपछि नेपालगञ्ज क्षेत्रकाे विद्युत माग ८ सय मेगावाट पुग्ने,संरचना विस्तारमा प्राधिकरणकाे लगानी

३८ वर्षपछि नेपालगञ्ज क्षेत्रकाे विद्युत माग ८ सय मेगावाट पुग्ने,संरचना विस्तारमा प्राधिकरणकाे लगानी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बाँकेको नेपालगञ्ज तथा कोहलपुर  क्षेत्रको ३८ वर्षपछिकाे विद्युत माग प्रक्षेपण गरी विद्युतीय संरचना विस्तारमा लगानी गर्ने भएकाे छ । प्राधिकरणले सन् २०५० सम्म वृद्धि हुन सक्ने विद्युतको सम्भावित माग प्रक्षेपण

ऊर्जा
चेपे ए जलविद्युत आयोजना कार्यालयमा तोडफोड र आगजनी, इप्पानले गर्यो कार्वाही र क्षतिपूर्तिको माग

चेपे ए जलविद्युत आयोजना कार्यालयमा तोडफोड र आगजनी, इप्पानले गर्यो कार्वाही र क्षतिपूर्तिको माग

काठमाडौं । चम्पादेवी हाइड्रोपावर कम्पनीले निर्माण गरिरहेको चेपे ए जलविद्युत आयोजना (७ मेगावाट) को साइट अफिस र पावर हाउसमा एक समूह प्रवेश गरी कार्यालयका सामान तथा सवारी साधनमा तोडफोड गरेको छ । तोडफोड र आगजनीबाट

ऊर्जा
नलगाड जलविद्युत् आयोजनाकाे लागि सहयाेगी ताक्सुगाडको डिपिआर अन्तिम चरणमा

नलगाड जलविद्युत् आयोजनाकाे लागि सहयाेगी ताक्सुगाडको डिपिआर अन्तिम चरणमा

ताक्सुगाड जलविद्युत् आयोजनाको डिपिआर अन्तिम चरणमा पुगेको छ । डिपिआरको रिपोर्ट कन्सलटेन्टले बुझाइसकेकाले अहिले अध्ययनको काम सुरु भएको नलगाड जलविद्युत् आयोजनाका प्रमुख कार्यकारी अधिकृत सुनिल पौडेलेले जानकारी दिए । नलगाड नगरपालिका–१० मा रहेको उक्त आयोजनाको