बुटवल पावर कम्पनी आइक्यानको पावर एण्ड इनर्जी क्षेत्रतर्फ गोल्ड अवार्डबाट सम्मानित
काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान) ले राष्ट्रिय उत्कृष्ट बार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कारमा प्रदान गर्ने विभिन्न विधाहरुमध्ये पावर एण्ड इनर्जी क्षेत्रतर्फ बुटवल पावर कम्पनी लिमिटेड गोल्ड अवार्डबाट सम्मानित भएको छ । आइक्यानले आर्थिक वर्ष