Nepal Purbadhar

Category: अर्थतन्त्र

अर्थतन्त्र
स्थानीय र प्रदेश सरकारलाई विनियोजन बजेटमध्ये ससर्त अनुदानमा ५६ प्रतिशत, कुन पालिकाको भागमा कति ? (सूचीसहित)

स्थानीय र प्रदेश सरकारलाई विनियोजन बजेटमध्ये ससर्त अनुदानमा ५६ प्रतिशत, कुन पालिकाको भागमा कति ? (सूचीसहित)

अन्तर सरकारी वित्तीय हस्तान्तरणअन्तर्गत सरकारले संघीय सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को लागि स्थानीय तह (७५३ पालिका) र प्रदेश (७) को लागि कुल ४ खर्ब २९ अर्ब ८३ करोड रुपैयाँ विनियोजन गरेको छ । त्यसमध्ये

अर्थतन्त्र
बजेटमा सबैको अपनत्व छ, मिलेर कार्यान्वयन गरौः अर्थमन्त्री

बजेटमा सबैको अपनत्व छ, मिलेर कार्यान्वयन गरौः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी वर्षका लागि सरकारले बनाएको बजेटमा सबैको अपनत्व भएकोले मिलेर कार्यान्वयन गर्न आग्रह गरेका छन् । नेपाल आर्थिक संघ र बैंक तथा बित्तीय संस्था परिसंघले अर्थ मन्त्रालयको सहकार्यमा आयोजना गरेको

अर्थतन्त्र
बजेटमा सुझाव सम्बोधन नभएको भन्दै सरकारलाई इप्पानको १३ बुँदे ध्यानकर्षण

बजेटमा सुझाव सम्बोधन नभएको भन्दै सरकारलाई इप्पानको १३ बुँदे ध्यानकर्षण

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादनकहरुको संस्था नेपाल (इप्पान)ले बजेटमा समावेश गर्न दिएका सुझावहरु सम्बोधन नभएको भन्दै सरकारलाई १३ बुँदे ध्यानकर्षण गराएको छ । ईप्पानका तर्फबाट पेश गरिएको कतिपय अत्यन्त महत्वपूर्ण सुझावहरु, विभिन्न समयमा सरकारबाट गरिएका

अर्थतन्त्र
सरकारले घटायो पूर्वाधारकै बजेट, लक्ष्य भने ठूला परियोजना निर्माण गर्ने

सरकारले घटायो पूर्वाधारकै बजेट, लक्ष्य भने ठूला परियोजना निर्माण गर्ने

काठमाडौ । अर्थमन्त्री जर्नाद्धन शर्माले आइतबार सार्वजनिक गरिएको आर्थिक वर्ष २०७९/०८० को बजेटमा पूर्वाधार क्षेत्रलाई विशेष प्राथमिकता दिएर नेपालीको सपनाः परिवर्तनकारी पूर्वाधार योजना भनेर नारानै अघि सारेका छन् । बजेट तथा कार्यक्रममा काठमाडौदेखि चितवनसम्म एक

अर्थतन्त्र
खानेपानीका लागि ३७ अर्ब ३५ करोड बजेट विनियोजन

खानेपानीका लागि ३७ अर्ब ३५ करोड बजेट विनियोजन

आगामी आर्थिक वर्षको लागि खानेपानीको लागि ३७ अर्ब ३५ करोड रुपैयाँ विनियोजन गरेको छ । राज्यका अभिभारा एक घर एक धारा अभियान साकार पार्न प्रदेश र स्थानीय तहसँगको सहकार्यमा खानेपानी आयोजना सञ्चालन गरिने बजेटमा उल्लेख

अर्थतन्त्र
खानेपानी, पर्यटन, सहरी विकास र सिचाईका २२ अर्ब रुपैयाँका आयोजना प्रदेश र पालिकामा हस्तान्तरण

खानेपानी, पर्यटन, सहरी विकास र सिचाईका २२ अर्ब रुपैयाँका आयोजना प्रदेश र पालिकामा हस्तान्तरण

काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले खानेपानी, पर्यटन र सहरी विकास र सिचाईका २२ अर्ब रुपैयाँका आयोजना प्रदेशमा हस्तान्तरण हुने भएका छन् । बजेट तर्जुमाको क्रममा संघमा प्रविष्ट भएका आयोजनाहरूमध्ये १ करोड रुपैयाँ सम्मका

अर्थतन्त्र
राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना हुने, इन्टरनेटको शुल्क घटाइने

राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना हुने, इन्टरनेटको शुल्क घटाइने

काठमाडौ । सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र घोषणा गरेको छ । आगामी आर्थिक बर्ष २०७९/०८० बजेट तथा कार्यक्रम सार्वजनिक गर्दै आइतबार अर्थमन्त्री जर्नाद्धन शर्माले केन्द्रलाई साइवर सुरक्षाको विषयमा अनुसन्धान तथा विकास, साइवर सुरक्षा प्रवद्र्धन र

अर्थतन्त्र
आगामी बर्ष १० लाख थप पर्यटक भित्र्याइने

आगामी बर्ष १० लाख थप पर्यटक भित्र्याइने

काठमाडौ । सरकाले आगामी बर्षमा थप १० लाख पर्यटक भित्र्याउने घोषणा गरेको छ । आगामी आर्थिक बर्ष २०७९/०८० बजेट तथा कार्यक्रम घोषणा गर्दै अर्थमन्त्री जर्नाद्धन शर्माले सो घोषणा गरेका हुन । सन् २०२१ मा ४५

अर्थतन्त्र
मासिक १० करोड रुपैयाँ बढीको विद्युत खपत गर्ने उद्योगले छुट पाउने

मासिक १० करोड रुपैयाँ बढीको विद्युत खपत गर्ने उद्योगले छुट पाउने

काठमाडौं । सरकारले मासिक १० करोड रुपैयाँ बढीको विद्युत खपत गर्ने उद्योगलाई छुट दिने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेटमार्फट १० करोड रुपैयाँ माथिको विद्युत खपत गर्ने उद्योगहरूलाई विद्युत महसुलमा

अर्थतन्त्र
हरित हाइड्रोजन र एमोनिया उत्पादन गरी रसायनिक मल कारखाना स्थापना गरिने

हरित हाइड्रोजन र एमोनिया उत्पादन गरी रसायनिक मल कारखाना स्थापना गरिने

काठमाडौं । सरकारले देशमै उत्पादित जलविद्युतको उपयोग हुने गरी हरित हाइड्रोजन तथा हरित एमाेनिया उत्पादन गर्ने घाेषणा गरेकाे छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८०को बजेटमार्फत हरित हाइड्रोजनको प्रवर्द्धन गरी हरित एमोनिया उत्पादन गरिने घोषणा