Nepal Purbadhar

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: अर्थतन्त्र

अर्थतन्त्र
ऊन उत्पादन, गुणस्तर परीक्षण र निर्यात प्रवर्द्धनमा सहकार्यका लागि नेपाल र मंगोलियाबीच सहमतिपत्रमा हस्ताक्षर 

ऊन उत्पादन, गुणस्तर परीक्षण र निर्यात प्रवर्द्धनमा सहकार्यका लागि नेपाल र मंगोलियाबीच सहमतिपत्रमा हस्ताक्षर 

काठमाडौ ।   नेपालमा पश्मिना धागो र ऊनको गुणस्तर परीक्षण र विश्लेषण एवं यस क्षेत्रमा ज्ञान एवं अनुसन्धान कार्यको आदानप्रदान नेपाली व्यवसायी र मंगोलियाली अधिकारीहरू सहमत भएका छन् । नेपाल पश्मिना उद्योग संघ तथा मंगोलियाली

अर्थ राजनीति
१६औँ पञ्चवर्षीय योजनामा डिजिटल डाटाबेस र ई-गभर्नेन्स मुख्य प्राथमिकतामा : उपाध्यक्ष श्रेष्ठ

१६औँ पञ्चवर्षीय योजनामा डिजिटल डाटाबेस र ई-गभर्नेन्स मुख्य प्राथमिकतामा : उपाध्यक्ष श्रेष्ठ

काठमाडाैं । हाल मस्यौदा निर्माणको चरणमा रहेको १६औँ पञ्चवर्षीय आवधिक योजना (२०८१/८२-२०८५/८६)ले डिजिटल डाटाबेस र ई-गभर्नेन्स (विद्युतीय सुशासन) लाई मुख्य प्राथमिकतामा राख्ने राष्ट्रिय योजना आयोगले जनाएको छ । आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले १६औंँ आवधिक

अर्थ राजनीति
वैदेशिक सहयोग समेत खर्च भएन !

वैदेशिक सहयोग समेत खर्च भएन !

काठमाडौं ।  प्रदेश र स्थानीय तहले आवश्यक चासो र ध्यान नपु¥याएका कारण लोकतान्त्रिक पद्धति सुदृढीकरण र शासकीय सुधार क्षमता अभिवृद्धि कार्यक्रमका लागि प्राप्त वैदेशिक सहयोगको ठूलो अंश खर्च नभएको तथ्य सार्वजनिक भएको छ । सङ्घीय

अर्थतन्त्र
हेटौँडा सिमेन्ट उद्योगको घाटा ९० करोड

हेटौँडा सिमेन्ट उद्योगको घाटा ९० करोड

मनहरी । आर्थिक अभाव झेल्दै आएको सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० मा पनि ११ करोड १५ लाख रूपैयाँ घाटा व्यहोरेको छ । आव २०७४/७५ पछि उद्योगले निरन्तर घाटा व्यहोर्दै आएको

अर्थतन्त्र
विद्युतीय मुद्रा जारी गर्ने राष्ट्र बैँकको तयारी

विद्युतीय मुद्रा जारी गर्ने राष्ट्र बैँकको तयारी

काठमाडाैं । नेपाल राष्ट्र बैँकले विद्युतीय मुद्रा (डिजिटल करेन्सी) जारी गर्ने तयारी गरेको छ । केन्द्रीय बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले हालसम्म विश्वका ११ मुलुकले विद्युतीय मुद्रा जारी गरिसकेकाले नेपालले पनि त्यसबारे अध्ययन र तयारी

अर्थ राजनीति
नेपालको वित्तीय संघीयता सुदृढीकरणका लागि सुधारका कार्यलाई निरन्तरता दिन विश्व बैंकको सुझाव

नेपालको वित्तीय संघीयता सुदृढीकरणका लागि सुधारका कार्यलाई निरन्तरता दिन विश्व बैंकको सुझाव

काठमाडौं । नेपालले वित्तीय संघीयताको क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको भएपनि प्रदेश र स्थानीय तहमा नियामकीय संरचना, संस्थागत व्यवस्था, जनशक्ति क्षमता र सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीलाई सुदृढ बनाउन थप काम गर्न आवश्यक रहेको विश्व बैंकद्वारा

अर्थतन्त्र
आईएफसीमार्फत ६७ जलविद्युत् परियोजना लाभान्वित, दिगोपना र ऊर्जा उत्थानशीलतालाई बढावा

आईएफसीमार्फत ६७ जलविद्युत् परियोजना लाभान्वित, दिगोपना र ऊर्जा उत्थानशीलतालाई बढावा

काठमाडौं । परियोजनाहरूमा सुदृढ वातावरणीय र सामाजिक मापदण्डमार्फत् उत्थानशील जलविद्युत् क्षेत्रको वकालत गर्दै जलविद्युत् कार्यक्रम (२०१६–२०२३) ले यस क्षेत्रको क्षमता अभिवृद्धि गरेको छ । यसबाट १ हजार ५३७ मेगावाट विद्युत् उत्पादन गरिरहेका ५० जलविद्युत् परियोजना

अर्थतन्त्र
नेपालमा पहिलो चोटी राष्ट्रिय कफी सम्मेलन हुँदै

नेपालमा पहिलो चोटी राष्ट्रिय कफी सम्मेलन हुँदै

काठमाडौं । नेपाली कफीको उत्पादन, उपभोग तथा निर्यात प्रवर्द्धन गर्ने मुल उद्देश्यले नेपालमा पहिलो पटक राष्ट्रिय कफी सम्मेलन हुँदैछ । आगामी असार २ देखि ५ गतेसम्म काठमाडौं नयाँबजारमा ‘राष्ट्रिय कफी सम्मेलन तथा प्रर्दशनी २०८०’ आयोजना

अर्थतन्त्र
इपान निर्वाचनकाे कार्यतालिका सार्वजनिक, जेठ ३० मा मनाेनयन दर्ता

इपान निर्वाचनकाे कार्यतालिका सार्वजनिक, जेठ ३० मा मनाेनयन दर्ता

 काठमाडौं । निर्वाचन समितिले स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान )को नयाँ कार्यसमिति चयनका लागि हुने निर्वाचनकाे कार्यक्रम सार्वजनिक गरेको छ । समितिले जेठ २९ गतेदेखि सुरु हुने निर्वाचन कार्यक्रमकाे तालिका सार्वजनिक गरेकाे हाे ।

अर्थतन्त्र
माथिल्लो अरूणमा लगानी जुटाउन दातृ निकायहरुसँग अर्थ मन्त्रालयमा छलफल

माथिल्लो अरूणमा लगानी जुटाउन दातृ निकायहरुसँग अर्थ मन्त्रालयमा छलफल

काठमाडौं । मुलुकको रुपान्तरणकारी योजना माथिल्लो अरूण जलविद्युत परियोजनामा लगानी जुटाउन अर्थ मन्त्रालयमा विभिन्न दातृ निकायका प्रतिनिधिहरुसंग छलफल भएको छ । १ हजार ६१ मेगावाट क्षमताको अर्ध जलाशययुक्त यो परियोजनामा लगानी गर्न अर्थ मन्त्रालयले विश्व