कोभिड १९ को प्रभाव भावी पुस्तासम्म पर्ने विश्व बैंकको निष्कर्ष
काठमाडौं । विश्व बैंकले कोभिड १९ को प्रभाव दक्षिण एशियाली क्षेत्रका युवा तथा बालबालिका आउदो पुस्तासम्म रहने निष्कर्ष सार्वजनिक गरेको छ । महामाहीले युवा र बालबालिकोको स्वभाविक विकास र आम्दानीमा क्षति पुगेको तथा अर्थतन्त्रको विकास