राहुघाट जलविद्युत आयोजनाको ‘डिसेन्डर बेसिन’काे काम सुरु
म्याग्दी । नेपाल विद्युत प्राधिकरणकाे सहायक रघुगङ्गा हाइड्रोपावर लिमिटेडमार्फत म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको ‘डिसेन्डर बेसिन’ (बालुवा थिग्राउने पोखरी) काे काम सुरु भएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाम र वडा नं