Nepal Purbadhar

बुधबार, मंसिर १२, २०८१
Wednesday, November 27, 2024

बुधबार, मंसिर १२, २०८१
Wednesday, November 27, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: मुख्य समाचार

ऊर्जा
गोल्यान समूहको ४४१ मेगावाट सहित ३ आयोजनाको विद्युत ग्रिड कम्पनीको प्रसारण सञ्जालमा जोड्ने समझदारी

गोल्यान समूहको ४४१ मेगावाट सहित ३ आयोजनाको विद्युत ग्रिड कम्पनीको प्रसारण सञ्जालमा जोड्ने समझदारी

काठमाडौं । देशका ठूला २ औद्योगिक घराना गोल्यान तथा दुगड समूहको लगानीमा निर्माण हुने ६०१ मेगावाटका ३ अर्धजलाशय जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको प्रसारण सञ्जालमा जोड्ने (ग्रिड कनेक्सन) सहमतिपत्र (मेमोरेन्डम अफ अन्डरस्ट्याण्डिङ-एओयु) मा

पुल
झोलुङ्गे पुलबाट जोडिए पञ्चकोट र ज्यामरुककोट,स्थानीय हर्सित

झोलुङ्गे पुलबाट जोडिए पञ्चकोट र ज्यामरुककोट,स्थानीय हर्सित

म्याग्दी। वारि म्याग्दीको ज्यामरुककोट, पारि बागलुङको चर्चित धार्मिक पर्यटकीयस्थल पञ्चकोट । बीचमा पर्छ ठूलो (ढोडेनी) खोला । खोलाको वल्लोपट्टी बेनी नगरपालिका–२ ज्यामरुककोटको फापरखेत र पारिपट्टि बागलुङ नगरपालिका–५ मा पर्ने चनौटे गाउँ । चनौटेबाट तेरपायँ बाटो

मुख्य समाचार
काम नगर्ने २० कम्पनी कालोसूचीमा, ठेक्का प्रक्रियामा सहभागी हुन ३ वर्ष रोक

काम नगर्ने २० कम्पनी कालोसूचीमा, ठेक्का प्रक्रियामा सहभागी हुन ३ वर्ष रोक

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले पूर्वाधार आयोजना निर्माणको ठेक्का लिई काम अलपत्र पार्ने २० वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले ठेक्का लिने तर, समयमा पूर्वाधार निर्माणको काम सम्पन्न नगरी अलपत्र पार्ने यी

मुख्य समाचार
ठेक्का रद्द भएपछि बिहुँखण्ड सडक कालोपत्र गर्ने कार्य अलपत्र,आक्रोसित स्थानीयले रोके मुख्यमन्त्रीको गाडी   

ठेक्का रद्द भएपछि बिहुँखण्ड सडक कालोपत्र गर्ने कार्य अलपत्र,आक्रोसित स्थानीयले रोके मुख्यमन्त्रीको गाडी   

गलकोट । शनिबार राति बागलुङ बजारदेखि गलकोट नगरपालिकातर्फ जाँदै गरेको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सवार गाडी काठेखोला गाउँपालिका–६ का स्थानीयले रोके । सुरक्षाकर्मीसहितको सवारीसाधन रोकेपछि मुख्यमन्त्री पाण्डे गाडीबाट झरेर स्थानीयको कुरा सुन्न थाले

ऊर्जा
नीलगिरिखोला दोस्रो ‘क्यासकेड’ आयोजनाकाे संरचनामा पानी भरेर परीक्षणकाे तयारी

नीलगिरिखोला दोस्रो ‘क्यासकेड’ आयोजनाकाे संरचनामा पानी भरेर परीक्षणकाे तयारी

काठमाडाैं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण सम्पन्न ७१ मेगावाटको नीलगिरिखोला दोस्रो ‘क्यासकेड’ जलविद्युत आयोजनाकाे संरचनामा पानी भरेर परीक्षण सुरु हुँदैछ ।  नीलगिरिखोला हाइड्रोपावर कम्पनी लिमिटेडले निर्माण गरेकाे याे आयोजनाकाे सुरुङमा पानी पठाएर परीक्षण सुरु

ऊर्जा
विद्युत होइन,आयोजनाको लाइसेन्स बेचेर धनी हुने उद्देश्यले विधेयक ल्याइयो

विद्युत होइन,आयोजनाको लाइसेन्स बेचेर धनी हुने उद्देश्यले विधेयक ल्याइयो

काठमाडौं। विद्युत विधेयक २०८० माथि संसदको पूर्वाधार विकास समिति अन्तर्गतको ऊर्जा, जलस्रोत तथा सिचाइ उपसिमितिमा भएको छलफलमा उक्त विधेयक भन्दा २०४९ कै विधेयक संसोधन गरेर विद्युत व्यापार र संघीयताका कुरा थप गरी अहिलेको विधेयक फिर्ता

ऊर्जा
मनाङ मर्स्याङ्दी आयोजनालाई वन क्षेत्रकाे जग्गा प्राप्तिकाे अनुमति

मनाङ मर्स्याङ्दी आयोजनालाई वन क्षेत्रकाे जग्गा प्राप्तिकाे अनुमति

काठमाडौं । सरकारले हिमाली जिल्ला मनाङमा निर्माण हुने १३५ मेगावाटको मनाङ मर्स्याङ्दी जलविद्युत आयोजनालाई वन क्षेत्रको रुख कटानको अनुमति दिएको छ । सरकारले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० को संरक्षित क्षेत्रमा संरचना निर्माण हुने यो

मुख्य समाचार
विद्युत विकासमा निजी क्षेत्र प्रवर्द्धनका लागि सरकारकाे प्रयास

विद्युत विकासमा निजी क्षेत्र प्रवर्द्धनका लागि सरकारकाे प्रयास

निजी क्षेत्रले समग्रमा ऊर्जा सुरक्षाका लागि खेलेको भूमिका महत्वपूर्ण छ । विशेष गरी ऊर्जा सुरक्षाभित्र ऊर्जा उत्पादन, प्रसारण र वितरणको विषय पर्छ । नागरिकदेखि उद्योगी र एउटा व्यक्तिले समेत चाहेको बेलामा, चाहेको परिमाण र गुणस्तरको

जलवायु
जलवायु परिवर्तनकाे प्रभावले धमिलिँदै धौलागिरिकाे धवल स्वरुप   

जलवायु परिवर्तनकाे प्रभावले धमिलिँदै धौलागिरिकाे धवल स्वरुप   

म्याग्दी । जलवायु परिवर्तन र तापक्रम वृद्धिका कारण म्याग्दीको मुदीमा पर्ने विश्वको साताैं अग्लो (८,१६७ मिटर) धौलागिरि हिमालको धवल (सेतो) स्वरुप धमिलिँदै जान थालेको छ । अस्वाभाविक रुपमा तापक्रममा वृद्धि हुने क्रमसँगै म्याग्दीको धवलागिरि गाउँपालिका–४

मुख्य समाचार
नारायणगढ-मुग्लिन सडकको भित्तो काट्ने काम अन्तिम चरणमा   

नारायणगढ-मुग्लिन सडकको भित्तो काट्ने काम अन्तिम चरणमा   

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन सवारीसाधन रोकेर भित्तो काट्ने काम अन्तिम चरणमा पुगेको छ । विष्फोट गराउनका लागि प्रक्रिया अगाडि बढाइरहेका बेला अन्तिम प्रयासका रुपमा थालिएको भित्तो काट्ने काम अन्तिम चरणमा पुगेको