बस्ती संरक्षणका लागि कालीगण्डकीमा तटबन्ध निर्माण
बागलुङ। बागलुङ नगरपालिका–१ स्थित मालढुङ्गा क्षेत्रको बस्ती कालीगण्डकी नदीको उच्च जोखिममा परेपछि तटबन्ध निर्माण गर्न थालिएको छ । जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय बागलुङले तटबन्ध निर्माण गरिरहेकाे हाे । चालू आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले