Nepal Purbadhar

Category: मुख्य समाचार

अर्थतन्त्र
बजेटमार्फत सबै आयोजनाको १ वर्ष म्याद थप्न निर्माण व्यवसायीको सुझाव (पूर्ण पाठसहित)

बजेटमार्फत सबै आयोजनाको १ वर्ष म्याद थप्न निर्माण व्यवसायीको सुझाव (पूर्ण पाठसहित)

काठमाडाैं । नेपाल निर्माण व्यवसायी महासंघले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा समेट्नुपर्ने निर्माण क्षेत्रका २४ बुँदे सुझाव सरकारलाई बुझाएको छ ।महासंघले बजेटमा सबै आयोजनाको म्याद १ वर्ष थपको व्यवस्था गर्न सुझाव दिएकाे छ ।

अर्थतन्त्र
पूर्वतयारी सकिएका आयोजना मात्र बजेटमा राख्न अर्थ समितिको सुझाव (पूर्ण पाठसहित)

पूर्वतयारी सकिएका आयोजना मात्र बजेटमा राख्न अर्थ समितिको सुझाव (पूर्ण पाठसहित)

काठमाडौं । संघीय संसदको अर्थ समितिले सरकारलाई आगामी आब २०७९/८० को बजेटमा समेटिनुपर्ने १३ पृष्ठ लामो सुझाव दिएको छ । मंगलबार बसेको समितिको बैठकले विविध १६ शीर्षकमा सुझाव दिएको हो । समितले पूर्व तयारी सकिएका

ऊर्जा
ऊर्जा सचिवमा शुशीलचन्द्र तिवारी

ऊर्जा सचिवमा शुशीलचन्द्र तिवारी

काठमाडौ । सरकारले ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयकाे सचिवमा शुशीलचन्द्र तिवारीलाई नियुक्त गरेकाे छ । मंगलबार बसेकाे मन्त्री परिषद बैठकले तिवारीलालाई मन्त्रालयकाे सचिवकाे जिम्मेवारी ताेकेकाे हाे ।  देवेन्द्र कार्की गत जेठ ४ गते सेवाबाट अनिवार्य

अर्थतन्त्र
१५ हजार मेगावाट उत्पादन नभएसम्म लगानी स्रोत नखोज्न इपानकाे माग, सरकारलाई २७ बुँदे सुझाव (विस्तृतमा)

१५ हजार मेगावाट उत्पादन नभएसम्म लगानी स्रोत नखोज्न इपानकाे माग, सरकारलाई २७ बुँदे सुझाव (विस्तृतमा)

काठमाण्डौ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) ले आगामी आर्थिक बर्ष २०७९/०८० को बजेट तथा कार्यक्रमलागि २७ बुँदे सुझाव पेश गरेको छ । इपान अध्यक्ष कृष्ण आचार्यले अर्थमन्त्री जर्नाद्धन शर्मालाई बुझाएको १५ बुँदे सुझावमा

अर्थतन्त्र
आगामी आबमा ८ सय किलोमिटर नयाँ सडक र ३ सय पुल निर्माण गरिने

आगामी आबमा ८ सय किलोमिटर नयाँ सडक र ३ सय पुल निर्माण गरिने

काठमाडौ । सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आब २०७९/८० मा ८ सय किलोमिटर नयाँ सडक निर्माण गर्ने घोषणा गरेको छ । त्यस्तै, २ सय ५७ किलोमिटर सडक स्तरोन्नति गरिने उल्लेख गरेको छ

अर्थतन्त्र
औद्योगिक पूर्वाधारमा निजी क्षेत्रको संलग्नता बढाइने

औद्योगिक पूर्वाधारमा निजी क्षेत्रको संलग्नता बढाइने

काठमाडौ । सरकारले औद्योगिक पूर्वाधार निर्माणमा निजी क्षेत्रको संलग्नता बढाउने नीति घोषणा गरेको छ । मंगलबार राष्ट्रपति विद्या भण्डारीद्धारा प्रस्तुत आर्थिक बर्ष २०७९/८० को नीति तथा कार्यक्रममा यस्तो घोषणा गरिएको हो । नीति तथा कार्यक्रममा

अर्थतन्त्र
दुई बर्ष भित्रै निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सुरु

दुई बर्ष भित्रै निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सुरु

काठमाण्डौ । सरकारले दुई बर्षभित्रनै निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सुरु गर्ने भएको छ । मंगलबार राष्ट्रपति विद्या भण्डारीद्धारा प्रश्तुत आर्थिक बर्ष २०७९/८० को नीति तथा कार्यक्रममा आर्थिक बर्ष २०८०/८१ देखि निर्माण कार्य सुरु गर्ने

अर्थतन्त्र
भूकम्पपछिको पुननिर्माण सम्पन्न गर्न अझै २ वर्ष लाग्ने, सबै प्रदेशमा ‘इभाकुएशन पार्क’ निर्माण गरिने

भूकम्पपछिको पुननिर्माण सम्पन्न गर्न अझै २ वर्ष लाग्ने, सबै प्रदेशमा ‘इभाकुएशन पार्क’ निर्माण गरिने

काठमाडाैं । राष्ट्रिय पूननिर्माण प्राधिकरणबाट हस्तान्तरण भई आएका भूकम्पपछिको पुननिर्माण कार्य अबको २ वर्षमा सम्पन्न गरिने भएको छ । केन्द्रिय सविवालय सिंहदरबारलाई गुरुयोजना अनुरुप सु्न्दर, आकर्षक र व्यवस्थित बनाइने छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र रुकुम

अर्थतन्त्र
सात प्रदेशका एक सय माविमा सूचना प्रविधि

सात प्रदेशका एक सय माविमा सूचना प्रविधि

काठमाण्डौ । सरकारले सात प्रदेशमा एक सय सामुदायिक माध्यमिक विद्यालयमा गुणस्तर शिक्षाका लागि सूचना प्रविधि उपयोग गर्ने घोषणा गरेको छ । मंगलबार राष्ट्रपति विद्या भण्डारीद्धारा प्रश्तुत आर्थिक बर्ष २०७९/८० को नीति तथा कार्यक्रममा सो घोषणा

अर्थतन्त्र
विद्युत व्यापारमा निजी क्षेत्रलाई सहभागी गराइने

विद्युत व्यापारमा निजी क्षेत्रलाई सहभागी गराइने

काठमाण्डौ । सरकारले विद्युत व्यापारमा निजी क्षेत्रलाई सहभागी गराउने घोषणा गरेको छ । मंगलबार राष्ट्रपति विद्या भण्डारीद्धारा प्रश्तुत आर्थिक बर्ष २०७९/८० को नीति तथा कार्यक्रममा निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउने घोषणा गरिएको हो ।