Nepal Purbadhar

बिहिबार, मंसिर १३, २०८१
Thursday, November 28, 2024

बिहिबार, मंसिर १३, २०८१
Thursday, November 28, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: मुख्य समाचार

अर्थ राजनीति
कोप–२८ः हानि नोक्सानी कोषका लागि ४२३ मिलियन डलरभन्दा बढीको प्रतिबद्धता

कोप–२८ः हानि नोक्सानी कोषका लागि ४२३ मिलियन डलरभन्दा बढीको प्रतिबद्धता

काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप–२८) सामूहिक जलवायु कार्यलाई तीव्रता दिने आह्वानका साथ बिहीबारदेखि सुरु भएको छ । संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा सुरु भएको सम्मेलन यही मङ्सिर २६ गतेसम्म

अर्थ राजनीति
विकास परियोजनाको प्रभावकारी कार्यान्वयनमा अर्थमन्त्रीको जोड

विकास परियोजनाको प्रभावकारी कार्यान्वयनमा अर्थमन्त्रीको जोड

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले भारत सरकारको सहयोगमा मुलुकमा सञ्चालित विकास निर्माणका परियोजनाहरुको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् । यहाँस्थित भारतीय राजदूतावास र अर्थ मन्त्रालयले बिहीबार संयुक्तरूपमा अर्थ मन्त्रालयमा आयोजना गरेको ‘परियोजना कार्यान्वयन समीक्षा

जलवायु
कोप–२८ : जलवायु सङ्कट रोक्न हरितगृह ग्यास उत्सर्जन घटाउन अपरिहार्य

कोप–२८ : जलवायु सङ्कट रोक्न हरितगृह ग्यास उत्सर्जन घटाउन अपरिहार्य

काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी वार्षिक राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८) बिहीबारदेखि युएईको दुबइ सहरमा प्रारम्भ भएको छ । जलवायु परिवर्तनले सिर्जित विषम परिस्थिति र गहिरिँदो सङ्कटको चेतावनीका पृष्ठभूमिमा भइरहेको सम्मेलनमा अघिल्ला वर्षमा पनि चर्चामा रहेका जलवायु परिवर्तनको

उद्योग
नेपाल अन्तराष्ट्रिय व्यापार मेला शुरु, प्रदर्शनीस्थल निर्माणको कामलाई अगाडी बढाउने सरकारी प्रतिवद्धता

नेपाल अन्तराष्ट्रिय व्यापार मेला शुरु, प्रदर्शनीस्थल निर्माणको कामलाई अगाडी बढाउने सरकारी प्रतिवद्धता

काठमाडाैं । सभामुख देवराज घिमिरेले निजी क्षेत्रले वर्षौदेखि उठाइरहेको प्रदर्शनी स्थल निर्माणको कार्यलाई अगाडी बढाउन आफना तर्फबाट पहल गर्ने विश्वास दिलाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आजदेखि शुरु भएको नेपाल अन्तराष्ट्रिय व्यापार मेलाको समुद्घाटन

अर्थ राजनीति
कोप-२८ : सम्बोधन होला त नेपालजस्ता देशको माग ?

कोप-२८ : सम्बोधन होला त नेपालजस्ता देशको माग ?

काठमाडौं । मानव र समग्र प्राणी जगत्को अस्तित्वमाथि नै खतरा पैदा भएको भन्दै संसारभरका राष्ट्रप्रमुख र सरकार प्रमुखहरूको महाभेला आजदेखि संयुक्त अरब इमिरेट्समा सुरु भएको छ । संयुक्त राष्ट्रसङ्घले जलवायुका सन्दर्भमा छलफल गर्न आयोजना गर्ने

अर्थ राजनीति
लगानी सम्मेलनको तयारीमा जुट्यो कर्णाली प्रदेश सरकार

लगानी सम्मेलनको तयारीमा जुट्यो कर्णाली प्रदेश सरकार

भेरीगङ्गा (सुर्खेत) । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षमै लगानी सम्मेलन गर्ने भएको छ । प्रदेशमा निजी क्षेत्रलाई आकर्षित गरी लगानी भित्र्याउनका लागि चालु आवमै लगानी सम्मेलन गर्ने तयारीमा प्रदेश सरकार लागेको हो । आर्थिक

ऊर्जा
पेट्रोलियम पदार्थ उत्खनन् क्षेत्रमा रुख कटान सुरु

पेट्रोलियम पदार्थ उत्खनन् क्षेत्रमा रुख कटान सुरु

दैलेख । पेट्रोलियम पदार्थ उत्खनन् क्षेत्रमा रुख कटान सुरु भएको छ । भैरवी गाउँपालिका–१ जलजलेमा रुख कटान सुरु भएसँगै चिनियाँ प्राविधिक टोलीले अन्य काम पनि सुरु गरेको छ । प्रभावित क्षेत्रमा रुख कटानसँगै चिनियाँ प्राविधिक

आवास
अस्थायी आवास निर्माण सरलीकृत : रकम पठाउने कार्य द्रुतमार्गबाट

अस्थायी आवास निर्माण सरलीकृत : रकम पठाउने कार्य द्रुतमार्गबाट

काठमाडौं । सरकारले भूकम्प प्रभावितको अस्थायी आवास निर्माणका लागि रकम निकासासम्बन्धीको कार्यविधिलाई सरलीकृत गरेसँगै रकम निकासाको काम तीव्र पारेको छ । माग हुनेबित्तिकै निकासा गर्नेगरी तयारी गरिएको छ । हालै सरकारले “भूकम्प प्रभावित घरपरिवारलाई अस्थायी

इन्टरनेट
डिजिटल अर्थतन्त्रको विकासमा फाइभजी प्रविधि प्रयोगबारे छलफल

डिजिटल अर्थतन्त्रको विकासमा फाइभजी प्रविधि प्रयोगबारे छलफल

काठमाडौं। नेपालको डिजिटल र आर्थिक रूपान्तरणमा फाइभजी प्रविधिको भूमिकाबारे सरोकारवालाबीच छलफल भएको छ । कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ) र अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) ट्रेड एन्ड कम्पिटिटिभनेसको संयुक्त आयोजनामा मंसिर १३ गते बुधबार

जलवायु
सामूहिक जलवायु कार्यलाई तीव्रता दिने आह्वानका साथ कोप-२८ सम्मेलन आजदेखि   

सामूहिक जलवायु कार्यलाई तीव्रता दिने आह्वानका साथ कोप-२८ सम्मेलन आजदेखि   

काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औं सम्मेलन (कोप–२८) सामूहिक जलवायु कार्यलाई तीव्रता दिने आह्वानका साथ आज (बिहीबार) देखि सुरु हुँदैछ । संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा हुन लागेको यो सम्मेलन यही मंसिर