Nepal Purbadhar

बिहिबार, मंसिर १३, २०८१
Thursday, November 28, 2024

बिहिबार, मंसिर १३, २०८१
Thursday, November 28, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: मुख्य समाचार

आवास
लगानी सम्मेलनमा मादी परियोजना समावेश गर्न अनुरोध

लगानी सम्मेलनमा मादी परियोजना समावेश गर्न अनुरोध

दमौली । सरकारले निकट भविष्यमा आयोजना गर्ने लगानी सम्मेलनमा तनहुँको मादी नदी उपत्यका परियोजनालाई समावेश गर्न अनुरोध गरिएको छ । उक्त सम्मेलनमा मादी उपत्यका परियोजनालाई समवेश गर्न व्यास नगरपालिकाका तर्फबाट अनुरोध गरिएको हो । नगरपालिकाको

ऊर्जा
ठूलोखोला जलविद्युत् आयोजनाको टनेल ‘ब्रेकथ्रु’

ठूलोखोला जलविद्युत् आयोजनाको टनेल ‘ब्रेकथ्रु’

बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा निर्माणाधीन २१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाको टनेल ‘ब्रेकथु्र’ भएको छ । इन्लेट र आउटलेट गरी दुई ठाउँबाट मात्रै टनेल निर्माण गरिरहेको आयोजनाले करिब २० महिनामा दुई

ऊर्जा
निर्माण सामाग्री उत्खननमा समस्याले राहुघाट आयोजनाको निर्माण प्रभावित, समाधानका लागि पहल र समन्वय गर्छु: मन्त्री

निर्माण सामाग्री उत्खननमा समस्याले राहुघाट आयोजनाको निर्माण प्रभावित, समाधानका लागि पहल र समन्वय गर्छु: मन्त्री

काठमाडौं। म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजनाले ढुङ्गा गिट्टी, बालुवा उत्खनन् गर्न नपाउँदा निर्माण प्रभावित भएको छ । आयोजनाको स्वीकृति प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) प्रतिवेदनमा उल्लेखित स्थानबाट झिक्न नपाउँदा ढुङ्गा गिट्टी, बालुवाको

जलवायु
‘दिगोपन र स्थायित्व मापदण्डसहितको जलविद्युत विकास अपरिहार्य’ : विज्ञहरु

‘दिगोपन र स्थायित्व मापदण्डसहितको जलविद्युत विकास अपरिहार्य’ : विज्ञहरु

काठमाडौं । विज्ञहरुले नेपालको जलविदुत विकासका लागि दिगोपनता र स्थायित्व मापदण्डसहितको जलविद्युत विकास अपरिहार्य रहेको बताएका छन् । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) को नियमित कार्यक्रम ’फ्राइडे फोरम’ अन्तर्गत शुक्रवार ललितपूरमा आयोजित ‘जलविद्युत दिगोपन मापदण्डको

पदयात्रा
पर्यटकको रोजाइमा महाकाली पुल

पर्यटकको रोजाइमा महाकाली पुल

बेदकोट (कञ्चनपुर) । कञ्चनपुरको महाकाली नदीमाथि निर्माण भएको चार लेनको पक्की पुल पर्यटकका रोजाइमा परेको छ । पुल अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको हो । पक्की पुलमा फोटो तथा

अर्थतन्त्र
वर्षायाममा १५ अर्ब २४ करोड रुपैयाँको विद्युत् निर्यात

वर्षायाममा १५ अर्ब २४ करोड रुपैयाँको विद्युत् निर्यात

काठमाडौं। यस वर्षको वर्षायाममा १५ अर्ब २४ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरिएको छ । नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यसवर्ष गत २८ जेठबाट भारतीय बजारमा बिक्री सुरु गरेको थियो

निजी क्षेत्र
इफाप्काको ४६ औं सम्मेलनका १४ बुँदे घोषणापत्र सार्वजनिक

इफाप्काको ४६ औं सम्मेलनका १४ बुँदे घोषणापत्र सार्वजनिक

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले हालै सम्पन्न गरेकाे एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका १८ मुलुकका निर्माण व्यवसायीहरूको अन्तर्राष्ट्रिय छाता संस्था इफाप्काको ४६ औं सम्मेलनले पारित गरेकाे घाेषणापत्र सार्वजनिक गरेकाे छ । सम्मेलनबाट पारित १४

भौतिक पूर्वाधार
मुग्लिन–पोखरा सडक विस्तारः पूर्वी खण्डमा नौ किमी कालोपत्र

मुग्लिन–पोखरा सडक विस्तारः पूर्वी खण्डमा नौ किमी कालोपत्र

दमौली । पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित काम भइरहेको मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डमा ४२ प्रतिशत प्रगति भएको छ । तनहुँको आँबुखैरेनीबाट जामुनेसम्मको उक्त खण्डमा सो प्रगति हासिल भएको हो । सडक फराकिलो

निर्माण
दुर्गम गाउँहरू सुगम हुँदाका खुसी

दुर्गम गाउँहरू सुगम हुँदाका खुसी

धनकुटा । आफ्नो विकट क्षेत्रमा दुई जिल्ला जोड्ने कालोपत्र सडक सञ्जालले छोएपछि धनकुटाको साविक ताँखुवा, तेलिया र परेवादिन गाविस हाल छथरजोरपाटी गाउँपालिकाका नागरिक हर्षित भएका छन् । धनकुटालाई वैकल्पिक मार्गबाट तेह्रथुम जिल्ला जोड्ने उद्देश्यले धनकुटा

ऊर्जा
भारतीय ग्रिड प्नयाेग गरी नेपालबाट ४० मेगावाट विद्युत खरिद गर्ने बंगलादेश सरकारकाे निर्णय  

भारतीय ग्रिड प्नयाेग गरी नेपालबाट ४० मेगावाट विद्युत खरिद गर्ने बंगलादेश सरकारकाे निर्णय  

काठमाडौं । बंगलादेश सरकारले नेपालबाट ४० मेगावाट बिजुली खरिद गर्ने  निर्णय गरेकाे छ । मन्त्रिपरिषदअन्तर्गत आर्थिक मामिला हेर्ने  कमिटीकाे बिहिबार बसेकाे  बैठकले नेपालबाट बिजुली खरिद गर्ने सम्बन्धी प्रस्ताव स्वीकृत गरेकाे बंगलादेशी मिडियाहरूले उल्लेख गरेका छन्