Nepal Purbadhar

बिहिबार, मंसिर १३, २०८१
Thursday, November 28, 2024

बिहिबार, मंसिर १३, २०८१
Thursday, November 28, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: मुख्य समाचार

ऊर्जा
तल्लो सेती जलविद्युत आयोजनाको जग्गा प्राप्ति प्रक्रिया अघि बढ्याे

तल्लो सेती जलविद्युत आयोजनाको जग्गा प्राप्ति प्रक्रिया अघि बढ्याे

दमौली। तनहुँमा निर्माण हुने १२६ मेगावाटको तल्लो सेती अर्धजलाशय जलविद्युत् आयोजनाको जग्गा अधिग्रहण प्रक्रिया अगाडि बढेकाे छ । निर्माणाधीन १४० मेगावाटकाे तनहुँ जलाशय जलविद्युत आयोजनाकाे प्रवर्द्धक तनहुँ हाइड्रोपावर लिमिटेडमार्फत निर्माण हुने याे  आयोजनाका लागि आवश्यक

ऊर्जा
ग्यास बिक्रेताले उपभोक्तासँग तोकिएकोभन्दा बढी मूल्य नलिनुः आयल निगम

ग्यास बिक्रेताले उपभोक्तासँग तोकिएकोभन्दा बढी मूल्य नलिनुः आयल निगम

काठमाडौं । नेपाल आयल निगमले एलपी ग्यासका उपभोक्ताबाट निर्धारित खुद्रा मूल्यभन्दा बढी नलिन बिक्रेतालाई आग्रह गरेको छ । निगमले आइतबार सूचना जारी गरी तोकिएको खुद्र मूल्यभन्दा बढीमा ग्यास बिक्री वितरण भइरहेको भन्ने खबर सञ्चार माध्यम

पदयात्रा
बतासे झर्ना पदमार्गमा जोडिँदा पर्यटकलाई सहज   

बतासे झर्ना पदमार्गमा जोडिँदा पर्यटकलाई सहज   

कञ्चनपुर । गतिलो पदमार्ग नहुँदा विगतमा पर्यटकले घाँसका बोट समातर पहाड उक्लिदै शुक्लाफाँटा नगरपालिका–८ स्थित बतासे झर्ना पुग्ने गर्दथे । अहिले यस क्षेत्रमा पदमार्ग निर्माण गरिएपछि पर्यटकलाई गन्तव्यमा पुग्न निकै सहज भएको छ । ढुङ्गा

भौतिक पूर्वाधार
नारायणगढ-मुग्लिन सडक बन्द हुने समय परिवर्तन   

नारायणगढ-मुग्लिन सडक बन्द हुने समय परिवर्तन   

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड बन्द हुने समय तालिका परिवर्तन गरिएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिमखण्ड (नारायणगढ–मुग्लिन)ले एक सूचना जारी गर्दै समय तालिका परिवर्तन भएको जनाएको हो । तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि

भौतिक पूर्वाधार
बजेट अभावमा छेडा-चाँदे-जुम्ला सडक निर्माण अलपत्र   

बजेट अभावमा छेडा-चाँदे-जुम्ला सडक निर्माण अलपत्र   

जाजरकोट । अर्थ मन्त्रालयले सहमति नदिँदा बोलपत्र भइसकेका सडक आयोजना अझै अगाडि बढ्न सकेका छैनन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सहमति लिएर बोलपत्र आह्वान गरिसकेका आयोजनाका लागि अर्थ मन्त्रालयले स्रोत सुनिश्चित नगरिदिँदा काम अगाडि

ऊर्जा
बाँकेकाे विपन्न वर्ग अझै पनि गुइँठाबाट गुजारा गर्दै, भान्छामा छैन स्वच्छ ऊर्जाकाे पहुँच   

बाँकेकाे विपन्न वर्ग अझै पनि गुइँठाबाट गुजारा गर्दै, भान्छामा छैन स्वच्छ ऊर्जाकाे पहुँच   

बाँके । ग्रामीण क्षेत्रमा खाना पकाउन अझै पनि परम्परागत चुलो प्रचलनमा छ । गाउँघरमा खाना पकाउने इन्धनका रूपमा गाईभैँसीको गोबरबाट बनाइने गुइँठाको प्रयोग अझै कायम छ । खाना पकाउने ग्यास महँगो र काठ तथा दाउरा

पर्यटन
पर्यटन प्रवर्द्धनका लागि सामुदायिक घरबास सञ्चालन  

पर्यटन प्रवर्द्धनका लागि सामुदायिक घरबास सञ्चालन  

चितवन । चितवनको इच्छाकामना–३ तोक्दाङमा सामुदायिक घरबास सञ्चालनमा आएको छ । पर्यटन प्रवर्द्धनका लागि तोक्दाङ ढाप सामुदायिक घरबास सञ्चालनमा आएको हो । घरबासको जिल्ला समन्वय चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले  उद्घाटन गर्दै घरबासले पर्यटन प्रवर्द्धनमा टेवा

मुख्य समाचार
डुम्रे-छिर्कन सडक कालोपत्रको चरणमा  

डुम्रे-छिर्कन सडक कालोपत्रको चरणमा  

तनहुँ । पृथ्वीराजमार्गको पोखरा-मुग्लिन सडकअन्तर्गत डुम्रे–छिर्कन  सडक खण्ड कालोपत्रको चरणमा पुगेकोे छ । बन्दीपुर–१ नाहलापुलबाट व्यास–१२ छिर्कनसम्मकाे ६ किलाेमिटर सडक खण्ड कालोपत्रको तयारी गरिएकोे हो । यसअघि कात्तिकमा उक्त सडकमा एकतर्फी कालोपत्र गरिएको थियो ।

भौतिक पूर्वाधार
मुग्लिन-पोखरा सडकको आँबुखैरेनी खण्डमा कालोपत्र गर्न सुरु   

मुग्लिन-पोखरा सडकको आँबुखैरेनी खण्डमा कालोपत्र गर्न सुरु   

दमौली । मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको आँबुखैरेनी खण्डमा सडक दुईतर्फीरुपमा कालोपत्र गर्न सुरु गरिएकाे छ । मुग्लिन–पोखरा सडक विस्तार योजना (पूर्वी खण्ड) ले सवारी आवागमनमा असर नपर्ने गरी दुईतर्फी कालोपत्र गर्न थालेको हाे ।

मुख्य समाचार
अवराेध हटेपछि बागलुङमा मध्यपहाडी लोकमार्ग कालाेपत्र विस्तारको बाटो खुल्यो   

अवराेध हटेपछि बागलुङमा मध्यपहाडी लोकमार्ग कालाेपत्र विस्तारको बाटो खुल्यो   

बागलुङ ।  मध्यपहाडी (पुष्पलाल) लोकमार्गमा पर्ने घरटहरा भत्काइएको छ । लामो समयदेखि सम्पन्न हुन नसकेको मध्यपहाडी (पुष्पलाल) लोकमार्गको बागलुङ खण्डको अछेते बजारमा लोकमार्ग विस्तारसँगै कालोपत्र गर्नका लागि घरटहरा भत्काइएको हो । क्षतिपूर्ती दिएर घर टहरा