नेपाली बीमा कम्पनीले समयमै दाबी भुक्तानी दिएनन् : इपान अध्यक्ष कार्की
काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान) का अध्यक्ष गणेश कार्कीले नेपाली बीमा कम्पनीले बाढीले क्षतिग्रस्त जलविद्युत आयोजनालाई समयमै दावी भुक्तानी दिन नसकेको बताएका छन् । इपानको नियमित कार्यक्रम फ्राइडे फोरम अन्तर्गत शुक्रबार काठमाडौंमा आयोजित