Nepal Purbadhar

सोमवार, मंसिर १०, २०८१
Monday, November 25, 2024

सोमवार, मंसिर १०, २०८१
Monday, November 25, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Author: नेपाल पूर्वाधार

नेपाल पूर्वाधार

नेपाल पूर्वाधार

मुख्य समाचार
भेरी करिडोरको जाजरकोट-डोल्पा सडकखण्डकाे सतह चाँडै छिचोलिने   

भेरी करिडोरको जाजरकोट-डोल्पा सडकखण्डकाे सतह चाँडै छिचोलिने   

सुर्खेत । भेरी करिडोरअन्तर्गत जाजरकोट-डोल्पा सडकखण्डको ठेक्का लाग्न बाँकी ६२ किलोमिटर सतह चाँडै छिचोलिने भएको छ । भेरी करिडोर आफैँले सतह काटेर सडक छिचाेल्न लागेकाे हाे । करिडोरको ११८ किलोमिटरमध्ये ५६ किलोमिटरमा कालेपत्रको काम भइरहेको

ऊर्जा
नेपालमा पहिलो पटक चल्यो ग्रीन हाइड्रोजन इन्धनबाट गाडी

नेपालमा पहिलो पटक चल्यो ग्रीन हाइड्रोजन इन्धनबाट गाडी

काठमाडौं । काठमाडौं विश्व विद्यालय (केयु) ले ग्रीन हाइड्रोजन इन्धनबाट कार सञ्चालन गरेको छ । आइतबार केयु परिसरमा निर्मित ग्रीन हाइड्रोजन उत्पादन तथा रिफ्युलिङ स्टेसनको सफल परीक्षण पूरा भएपछि कारमा इन्धन भरेर ‘ड्राइभ टेष्ट’ गरिएको

ऊर्जा
सिंगटी हाइड्रोले लगानी गरेको हेवा खोला ‘ए’ ५० प्रतिशत पूरा,अर्काे वर्ष विद्युत उत्पादन

सिंगटी हाइड्रोले लगानी गरेको हेवा खोला ‘ए’ ५० प्रतिशत पूरा,अर्काे वर्ष विद्युत उत्पादन

काठमाडौं । सिंगटी हाइड्राे इनर्जी कम्पनीले लगानी गरेकाे ९.९ मेगावाटकाे हेवाखाेला ‘ए’ साना जलविद्युत आयोजना ५० प्रतिशत सम्पन्न भएकाे छ । ह्याविटाट पावर कम्पनी लिमिटेडले पाँचथरकाे हेवा खाेलामा निर्माण गरिरहेकाे आयोजनाकाे आधा काम सकिएकाे हाे

बैक/वित्तिय संस्था
ग्लोबल आइएमई बैंकद्वारा ७ वटै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

ग्लोबल आइएमई बैंकद्वारा ७ वटै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल मनि विक २०२४ को अवसरमा सप्ताहव्यापी रुपमा ७ वटै प्रदेशमा विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गरेको छ । बैंकले आफ्ना प्रदेश कार्यलयहरुको संयोजनमा सातवटै प्रदेशमा युवा तथा

अन्तर्वार्ता
‘एक्स्पोले प्रवर्द्धक,परामर्शदाता,उपकरण उत्पादक, निर्माण कम्पनी सबैलाई एकै थलाेमा जमघट गराउनेछ’

‘एक्स्पोले प्रवर्द्धक,परामर्शदाता,उपकरण उत्पादक, निर्माण कम्पनी सबैलाई एकै थलाेमा जमघट गराउनेछ’

काठमाडाैं । एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालिले स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) सँगको सहकार्यमा आगामी बैशाख १२, १३ र १४ गते आयोजना गर्न लागिएको चौंथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो २०२४ को तयारी तीव्र

ऊर्जा
तनहुँ जलविद्युत आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’

तनहुँ जलविद्युत आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’

तनहुँ । तनहुँकाे ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५को सीमाना भएर बग्ने सेती नदीको पानीलाई प्रयोग गरी निर्माणाधीन १४० मेगावाट जडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ (छिचोलिएको) भएको छ । ऊर्जा, जलस्रोत

मुख्य समाचार
केयुद्वारा ग्रीन हाइड्रोजन उत्पादन तथा रिफ्युलिङ स्टेसनको सफल परीक्षण

केयुद्वारा ग्रीन हाइड्रोजन उत्पादन तथा रिफ्युलिङ स्टेसनको सफल परीक्षण

काठमाडौं । काठमाडौं विश्व विद्यालय (केयु) ले ग्रीन हाइड्रोजन उत्पादन तथा रिफ्युलिङ स्टेसनको सफल परीक्षण गरेको छ । केयुले विश्व विद्यालय परीसरमै ग्रीन हाइड्रोजन उत्पादन तथा रिफ्युलिङ स्टेसनको प्रविधि जडान गरी सफल परीक्षण गरेको हो

भौतिक पूर्वाधार
लगानी सम्मेलनमा बंगलादेशी उद्यमीलाई आकर्षित गर्न ढाकामा कार्यशाला  

लगानी सम्मेलनमा बंगलादेशी उद्यमीलाई आकर्षित गर्न ढाकामा कार्यशाला  

काठमाडौं । बंगलादेशकाे ढाकास्थित नेपाली राजदूतावासमा तेस्राे लगानी सम्मेलन सम्बन्धि कार्यशाला आयोजना गरिएकाे छ । आगामी बैशाखमा काठमाडाैंमा आयोजना हुने तेस्रो लगानी सम्मेलनमा बङ्गलादेशका उद्यमी–व्यवसायीलाई लगानीका निम्ति आकर्षित गर्ने उद्देश्यले शनिबार  गरिएकाे हाे । साेअवसरमा

भौतिक पूर्वाधार
पर्वतको मिलनचोक-धाइरिङ सडक कालोपत्र सुरु   

पर्वतको मिलनचोक-धाइरिङ सडक कालोपत्र सुरु   

पर्वत । गण्डकी प्रदेशको ‘एक निर्वाचन क्षेत्र एक गौरवको योजना’अन्तर्गत पर्वतको जलजला गाउँपालिका–७ धाइरिङको मिलनचोक–धाइरिङ–घाहाखेत–धारापानी–ठोट्नेरी सडक कालोपत्र गर्न थालिएको छ । सडक निर्माण सम्झौता भएको पाँच वर्षपछि मिलनचोकबाट सल्ल्यान खण्डमा कालोपत्र गर्न थालिएको हो ।

निर्माण
कालीगण्डकी करिडोरकाे तिप्ल्याङ–पोखरेबगर सडक खण्डमा कालोपत्र   

कालीगण्डकी करिडोरकाे तिप्ल्याङ–पोखरेबगर सडक खण्डमा कालोपत्र   

म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको तिप्ल्याङ–पोखरेबगर खण्डमा कालोपत्र गरिएको छ । तिप्ल्याङ–महभिर–भिरकाटे–बैसरी–रातोपानी–पोखरेबगर– भुरुङ तातोपानी खण्डमा थप छ किलोमिटर सडक कालोपत्र गरिएको हो । २०७४ मा शर्मा युनाइटेड जेभीले म्याग्दीको रघुगङ्गा