काठमाडाैंमा बाह्रै महिना मेलम्चीकाे पानी ल्याउन ४ अर्ब बढी लगानी चाहिने
काठमाडौं । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहमत अन्सारीले काठमाडाैंमा बाह्रै महिना मेलम्ची खानेपानी आयोजनाकाे पानी ल्याउन ४ अर्ब ५० करोड रुपैयाँ लगानी लाग्ने बताएका छन् । सिंहदरबारमा बिहीबार आयाेजित मेलम्ची खानेपानी आयोजनाको