Nepal Purbadhar

शुक्रबार, मंसिर १४, २०८१
Friday, November 29, 2024

शुक्रबार, मंसिर १४, २०८१
Friday, November 29, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Author: नेपाल पूर्वाधार

नेपाल पूर्वाधार

नेपाल पूर्वाधार

जलवायु
जलवायु परिवर्तनको असर कम गर्न अन्तर्राष्ट्रियस्तरमा पहल गर्छु : प्रधानमन्त्री दाहाल  

जलवायु परिवर्तनको असर कम गर्न अन्तर्राष्ट्रियस्तरमा पहल गर्छु : प्रधानमन्त्री दाहाल  

रुकुमपूर्व ।  प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको समस्यालाई अन्तर्राष्ट्रियस्तरण गरिने बताएका छन् । रुकुमपूर्वको मैकोटमा आयोजित जनसभालाई सम्बोधन गर्दै उहाँले जलवायु परिवर्तनमा नेपालको भूमिका नगन्य भए पनि ठूलो क्षति व्यहोर्नु परेको अवस्थालाई

पुल
थसाङकाे ३ र ५ नम्बर वडा जाेड्ने पुलकाे निर्माण ८ वर्षमा पनि सकिएन  

थसाङकाे ३ र ५ नम्बर वडा जाेड्ने पुलकाे निर्माण ८ वर्षमा पनि सकिएन  

म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका–३ र ५ को सिमाना भएर बग्ने कालीगण्डकी नदीमा मोटेरबल पुल निर्माण थालिएको ८ वर्षसम्म पनि सम्पन्न भएको छैन । पुल निर्माण थालिएपछि तरकारी, आलु र किबीलगायत खेती गरेका कुञ्जो, ताउलुङ,

इन्टरनेट
वर्ल्डलिङ्कलाई अन्तर्राष्ट्रिय स्तरको ‘डिजिटल ट्रान्सफर्मेसन अवार्ड’

वर्ल्डलिङ्कलाई अन्तर्राष्ट्रिय स्तरको ‘डिजिटल ट्रान्सफर्मेसन अवार्ड’

काठमाडौं ।  देशकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्सले डिजिटल ट्रान्सफर्मेसन अवार्ड पाउन सफल भएको छ । एसियन-ओसियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसन (एसोसिओ) ले गत १४ नोभेम्बरमा दक्षिण कोरियाको सियोलमा आयोजित एक विशेष कार्यक्रम

भौतिक पूर्वाधार
सडक पूर्वाधार विकासमा सेनाको सक्रियता   

सडक पूर्वाधार विकासमा सेनाको सक्रियता   

काठमाडौं । राष्ट्रिय सुरक्षाको प्रमुख जिम्मेवारीमा रहेको नेपाली सेना रणनीतिक महत्त्वका सडक पूर्वाधार निर्माणमा पनि सक्रिय रहेको छ । नेपाली सेनाको व्यवस्थापनमा चार सडक आयोजनाको निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । राष्ट्रिय गौरवका काठमाडौं

पर्यटन
पर्यटन प्रवर्द्धन गर्न हिँडेकाे साइकल टोली पोखरामा   

पर्यटन प्रवर्द्धन गर्न हिँडेकाे साइकल टोली पोखरामा   

पाेखरा । ‘सामुदायिक होमस्टे, हाम्रो संस्कार र परम्परा’ नाराका साथ ‘साइकल सिटी भैरहवा’को टोली पर्यटकीय नगरी पोखरा  पुगेको छ । हरेक वर्ष तिहारको भाइटिकाको भोलिपल्ट साइकल यात्राका माध्यमबाट आन्तरिक एवं साइकल पर्यटनसँगै स्थानीय उत्पादनको प्रचारप्रसार

मुख्य समाचार
विश्व सम्झना दिवस : सवारी दुर्घटना र रोकथाम

विश्व सम्झना दिवस : सवारी दुर्घटना र रोकथाम

बिष्णु थापा, ई. दिलमान सिंह बस्न्यात कुनै पनि राष्ट्रको समुचित विकास, जनताको जीवनस्तरमा सुधार तथा सम्वृद्धिको लागि यातायातले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । यात्रुको आवागमन तथा मालसामान ढुवानी गर्ने कार्यहरु भनेका अर्थतन्त्रसँग जोडिएका प्रक्रियाहरु

निजी क्षेत्र
४६ औं इफाप्का सम्मेलनको तयारी पूरा, दिगो पूर्वाधारमा साझेदारी नारासहित आयोजित सम्मेलनको राष्ट्रपतिले उद्घाटन गर्ने

४६ औं इफाप्का सम्मेलनको तयारी पूरा, दिगो पूर्वाधारमा साझेदारी नारासहित आयोजित सम्मेलनको राष्ट्रपतिले उद्घाटन गर्ने

काठमाडौं । काठमाडौंमा यसै सातादेखि शुरु हुने एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका १८ मुलुकका निर्माण व्यवसायीहरूको छाता संस्था इफाप्काको ४६ औं अन्तर्राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको छ । इफाप्का अध्यक्ष समेत रहेका नेपाल निर्माण व्यवसायी महासंघका

अर्थतन्त्र
कोप–२८ को तयारीका लागि ‘राष्ट्रिय जलवायु सम्मेलन’ गरिँदै

कोप–२८ को तयारीका लागि ‘राष्ट्रिय जलवायु सम्मेलन’ गरिँदै

काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरुको २८औँ सम्मेलन (कोप–२८) संयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा हुँदैछ । यही मङ्सिर १४ देखि २६ गतेसम्म हुने सम्मेलनमा नेपालले आफ्नो तयारी तीव्र

ऊर्जा
बाह्रबिसे सबस्टेसन सम्पन्न गर्न विद्युत प्राधिकरणको ताकेता

बाह्रबिसे सबस्टेसन सम्पन्न गर्न विद्युत प्राधिकरणको ताकेता

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको उच्च व्यवस्थापनले सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन २२०/१३२ केभी सबस्टेसनको निर्माण तत्काल सम्पन्न गर्न ताकेता गरेको छ । चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा अगाडि बढाइएको १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको विद्युत् खेर

पुल
झोलुङगे पुलका सामान चोरी

झोलुङगे पुलका सामान चोरी

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ तिल्कीस्थित वनहरा नदीले भत्काएको झोलुङ्गे पुलका सामान चोरी हुन थालेका छन् । पुलका डेग, तारजाली, नटबोल्ट, लठ्ठालगायतका सामानको संरक्षण हुन नसक्दा चोरी हुन थालेका हुन् । पुलका सामान चोरी हुनबाट