बजेट अभावमा पुल्चोक-गोन्द्राङ सडककाे निर्माण अलपत्र
चितवन । नारायणगढको पुल्चोकदेखि गोन्द्राङसम्मको ६ लेन सडक बजेट अभावमा अलपत्र परेको छ । भरतपुर महानगरको मुख्य बजार क्षेत्र हुँदै जाने पूर्वपश्चिम राजमार्गलाई छ लेन बनाउन लागिएको हो । भरतपुर महानगरको मुख्य बजार क्षेत्र नारायणगढमा