Nepal Purbadhar

बिहिबार, मंसिर १३, २०८१
Thursday, November 28, 2024

बिहिबार, मंसिर १३, २०८१
Thursday, November 28, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Author: नेपाल पूर्वाधार

नेपाल पूर्वाधार

नेपाल पूर्वाधार

ऊर्जा
माथिल्लो कर्णालीमा राष्ट्रिय प्रसारण लाइन विस्तार

माथिल्लो कर्णालीमा राष्ट्रिय प्रसारण लाइन विस्तार

जुम्ला । जुम्लालगायत माथिल्लो कर्णालीका पाँचवटा जिल्लामा थप राष्ट्रिय प्रसारण लाइन विस्तार गर्न नेपाल विद्युत् प्राधिकरण लागिपरेको छ । प्राधिकरणको आयोजनामा जिल्ला प्रशासन कार्यालय जुम्लामा प्रस्तावित दैलेख कालिकोट–जुम्ला एक सय ३२ केभी प्रसारण लाइन तथा

पर्यटन
पर्यटकीय पूर्वाधार बनेपछि बेलुढुङ्गामा पर्यटकको आगमन बढ्यो   

पर्यटकीय पूर्वाधार बनेपछि बेलुढुङ्गामा पर्यटकको आगमन बढ्यो   

बेनी (म्याग्दी) । म्याग्दी र बागलुङको सिमानामा पर्ने पर्यटकीयस्थल बेलढुङ्गामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । प्रचारप्रसार तथा पर्यटकीय पूर्वाधार बनेपछि बेलढुङ्गाको भ्रमणमा आउने पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको हो । बेनी नगरपालिका–३ भकिम्ली

इन्टरनेट
टिकटक बन्द गरे/नगरेकाबारे जवाफ दिन निर्देशन   

टिकटक बन्द गरे/नगरेकाबारे जवाफ दिन निर्देशन   

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गरे/नगरेका विषयमा २४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक सूचना प्रकाशित गरी २४ घण्टाभित्र टिकटक बन्द गर्ने निर्णय कार्यान्वयन

आवास
भूकम्पपीडितको अस्थायी आवास निर्माणका लागि रकम निकासा   

भूकम्पपीडितको अस्थायी आवास निर्माणका लागि रकम निकासा   

रुकुमपश्चिम ।  रुकुम पश्चिममा भूकम्पपीडितको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता वापतको रकम निकासा सुरु गर्न लागिएको छ । पहिलो किस्ता वापतको रकम स्थानीय जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको कोषमा पठाउन लागिएको हो । जिल्ला

आवास
घर बनाउँदा नक्सा पास अनिवार्य गर्दै तिला गाउँपालिका   

घर बनाउँदा नक्सा पास अनिवार्य गर्दै तिला गाउँपालिका   

जुम्ला । जुम्लाको तिला गाउँपालिकामा नक्सा पास गरेरमात्र पक्की घर तथा भवन बनाउन पाइने भएको छ । गाउँपालिकाले कार्यविधि बनाएर निजी, व्यापारिक तथा सार्वजनिक भवन निर्माण गर्दा अनिवार्य रुपमा नक्सा पास गर्नुपर्ने नीति लागु गरिएकाे

निर्माण
नेपालको सार्वजनिक खरिदमा देखिएका यस्ता छन २३ मुख्य समस्या

नेपालको सार्वजनिक खरिदमा देखिएका यस्ता छन २३ मुख्य समस्या

काठमाडौं । सार्वजनिक खरिद तथा अनुगमन कार्यालयले संघीय तहमाफर्त हुने सार्वजनिक खरिदको नियमन गर्ने गरेको छ । बोलपत्र प्रक्रियाको लागि अनलाइन तथा अफलाइन दुवै प्रकारको ठेक्का प्रक्रियाको प्रणालीलाई अद्यावधिक गर्ने गर्छ । यसको साथै कुनै

पदयात्रा
‘मौरीस हर्गोज’ पदमार्गको प्रवर्द्धन गर्न पदयात्रा   

‘मौरीस हर्गोज’ पदमार्गको प्रवर्द्धन गर्न पदयात्रा   

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने ‘मौरीस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि  पदयात्रा सुरु भएको छ । म्याग्दीको नयाँ ‘भर्जिन’ गन्तव्यका रूपमा विकास हुन थालेको उक्त पदमार्गमा पूर्वाधारको अवस्था

पुल
मदन भण्डारी राजमार्ग : झापा-सुनसरी खण्डका १४ पुल निर्माण   

मदन भण्डारी राजमार्ग : झापा-सुनसरी खण्डका १४ पुल निर्माण   

झापा ।  मदन भण्डारी राजमार्गअन्तर्गत झापा–सुनसरी खण्डमा पर्ने  १४ वटाको निर्माण सम्पन्न भएका छन् । याे खण्डमा पर्ने ३७ पुलमध्ये एक दर्जन बढी निर्माण सम्पन्न भएका हुन् । बाँकी रहेका २३ वटा पुलमध्ये अधिकांशकाे पनि 

ऊर्जा
भोजपुरको खोक्सिक र बाउराङ गाउँमा पुग्याे विद्युत  

भोजपुरको खोक्सिक र बाउराङ गाउँमा पुग्याे विद्युत  

भोजपुर । भौगोलिकरूपमा विकट मानिने रामप्रसादराई गाउँपालिकाको खोक्सिक र बाउराङ गाउँमा विद्युत पुगेकाे छ । स्थानीय वडा कार्यालयले लगानी गरी रामप्रसादराई–८ मा पर्ने यी गाउँमा विद्युत पुर्याएकाे हाे । दुर्गम गाउँमा विद्युत विस्तार भएपछि वर्षौंदेखि विद्युत

ऊर्जा
काेसी करिडाेरकाे वसन्तपुर सबस्टेसन सञ्चालन,उद्याेगले पाउने विद्युतकाे गुणस्तरमा सुधार हुने

काेसी करिडाेरकाे वसन्तपुर सबस्टेसन सञ्चालन,उद्याेगले पाउने विद्युतकाे गुणस्तरमा सुधार हुने

काठमाडौं । २२० केभी कोसी करिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत सङ्खुवासभाको धर्मदेवी नगरपालिकामा निर्मित वसन्तपुर सबस्टेसन सञ्चालनमा आएको छ । नेपाल विद्युत प्राधिकरणले समुद्र सतहबाट २ हजार ४ सय ५० मिटर उचाइमा निर्माण गरेको २२०/१३२/३३ केभी