Nepal Purbadhar

बिहिबार, मंसिर १३, २०८१
Thursday, November 28, 2024

बिहिबार, मंसिर १३, २०८१
Thursday, November 28, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Author: नेपाल पूर्वाधार

नेपाल पूर्वाधार

नेपाल पूर्वाधार

मुख्य समाचार
डुम्रे-छिर्कन सडक कालोपत्रको चरणमा  

डुम्रे-छिर्कन सडक कालोपत्रको चरणमा  

तनहुँ । पृथ्वीराजमार्गको पोखरा-मुग्लिन सडकअन्तर्गत डुम्रे–छिर्कन  सडक खण्ड कालोपत्रको चरणमा पुगेकोे छ । बन्दीपुर–१ नाहलापुलबाट व्यास–१२ छिर्कनसम्मकाे ६ किलाेमिटर सडक खण्ड कालोपत्रको तयारी गरिएकोे हो । यसअघि कात्तिकमा उक्त सडकमा एकतर्फी कालोपत्र गरिएको थियो ।

भौतिक पूर्वाधार
मुग्लिन-पोखरा सडकको आँबुखैरेनी खण्डमा कालोपत्र गर्न सुरु   

मुग्लिन-पोखरा सडकको आँबुखैरेनी खण्डमा कालोपत्र गर्न सुरु   

दमौली । मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको आँबुखैरेनी खण्डमा सडक दुईतर्फीरुपमा कालोपत्र गर्न सुरु गरिएकाे छ । मुग्लिन–पोखरा सडक विस्तार योजना (पूर्वी खण्ड) ले सवारी आवागमनमा असर नपर्ने गरी दुईतर्फी कालोपत्र गर्न थालेको हाे ।

मुख्य समाचार
अवराेध हटेपछि बागलुङमा मध्यपहाडी लोकमार्ग कालाेपत्र विस्तारको बाटो खुल्यो   

अवराेध हटेपछि बागलुङमा मध्यपहाडी लोकमार्ग कालाेपत्र विस्तारको बाटो खुल्यो   

बागलुङ ।  मध्यपहाडी (पुष्पलाल) लोकमार्गमा पर्ने घरटहरा भत्काइएको छ । लामो समयदेखि सम्पन्न हुन नसकेको मध्यपहाडी (पुष्पलाल) लोकमार्गको बागलुङ खण्डको अछेते बजारमा लोकमार्ग विस्तारसँगै कालोपत्र गर्नका लागि घरटहरा भत्काइएको हो । क्षतिपूर्ती दिएर घर टहरा

ऊर्जा
‘देशलाई पूर्ण विद्युतीकरण गर्दै समृद्धिको यात्रामा अग्रसर भएका छाैं’  

‘देशलाई पूर्ण विद्युतीकरण गर्दै समृद्धिको यात्रामा अग्रसर भएका छाैं’  

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्णरुपमा विद्युतीकरण घोषणा गर्नेगरी पूर्ण तयारी भइसकेको बताएका छन् । सुनसरीस्थित ४०० केभी इनरूवा सबस्टेसन उद्घाटन कार्यक्रममा शुक्रबार बाेल्दै प्रधानमन्त्रीले यसलाई सुनौलो दिनको

ऊर्जा
असाेजमै सञ्चालनमा आएकाे ४०० केभी इनरुवा सबस्टेसनकाे उद्घाटन   

असाेजमै सञ्चालनमा आएकाे ४०० केभी इनरुवा सबस्टेसनकाे उद्घाटन   

काठमाडौं । विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि महत्वपूर्ण मानिएको ४०० केभी इनरुवा सबस्टेसनको उद्घाटन भएकाे छ । प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार देशकाे दाेस्राे ४०० केभी सबस्टेसनकाे उद्घाटन गरेका हुन् । सुनसरीको भोक्राहा नरसिंह

कर्पोरेट
ग्लोबल आइएमई बैंक भिषा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित

ग्लोबल आइएमई बैंक भिषा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेड भिषा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित भएको छ । भिषा इन्टरनेशनलद्वारा काठमाडौंमा आयोजित लिडरसिप कन्क्लेभमा बैंकलाई सन् २०२३ मा भिषा सदस्यमध्ये एशोशिएट सदस्यतर्फ डेबिट कार्ड प्रवद्र्धनमा उत्कृष्ट बनेकोमा

ऊर्जा
मन्त्रालयको काम छोडेर अन्यत्र नभूल्न कर्मचारीलाई ऊर्जा मन्त्रीको निर्देशन

मन्त्रालयको काम छोडेर अन्यत्र नभूल्न कर्मचारीलाई ऊर्जा मन्त्रीको निर्देशन

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले सरकार र मन्त्रालयका महत्त्वपूर्ण काम छाडेर अन्यत्र काममा व्यस्त नहुन मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् । बिहीबार मन्त्रालय र मातहतका उच्च कर्मचारीको बैठकलाई सम्बोधन गर्दै मन्त्री

इन्टरनेट
सामाजिक सञ्जाल नियमनका लागि मस्यौदा तयार   

सामाजिक सञ्जाल नियमनका लागि मस्यौदा तयार   

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल नियमन र व्यवस्थानका लागि विधेयकको मस्यौदा तयार गरेको छ । सूचना र प्रविधिको बढ्दो विकाससँगै यसको उपयोग र दुरुपयोगका सवाल सिर्जना भइरहेका बेला सरकारले नियमनका लागि

पर्यटन
वीरगञ्ज नाकाबाट १ हजार ९ सय ६३ विदेशी पर्यटक भित्रिए   

वीरगञ्ज नाकाबाट १ हजार ९ सय ६३ विदेशी पर्यटक भित्रिए   

वीरगञ्ज । पर्साको वीरगञ्ज भन्सार नाकाबाट एक वर्षको अवधिमा १ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । वीरगञ्जस्थित पर्यटक प्रहरी कार्यालयका अनुसार गत २०७९ पुस १ गतेदेखि २०८० मङ्सिर ३० गतेसम्म सो नाकाबाट १ हजार

ऊर्जा
मिलनचोक-रातोढुंगा प्रसारण लाइनको परीक्षण सुरु,वितरण प्रणाली सुधारिने   

मिलनचोक-रातोढुंगा प्रसारण लाइनको परीक्षण सुरु,वितरण प्रणाली सुधारिने   

म्याग्दी । म्याग्दीमा विद्युतीकरण विस्तारका लागि निर्माण गरिएकाे ३३/११ केभी मिलनचोक–रातोढुङ्गा प्रसारण लाइनको परीक्षण सुरु भएको छ । नेपाल विद्युत प्राधिकरणले निर्माण गरेकाे याे प्रसारण लाइनकाे बिहीबारबाट परीक्षण सुरु गरिएकाे हाे । पर्वतको जलजला गाउँपालिका–४