ट्रंक/ डेडिकेटेड लाइनकाे विद्युत बक्याैता विवादकाे छानबिन समितिमार्फत गरिने
काठमाडौं। सरकारले लोडसेडिङको समयमा उद्योगी व्यवसायीले उपयोग गरेको डेडिकेटेड फिडर र ट्रंक लाइनको तिर्न बाँकी विद्युत महसुल बक्यौता विवाद छानबिन गर्न आयोग गठन गर्ने भएको छ । ट्रंक लाइन र डेडिकेटेड फिडरको विद्युत बक्यौता विवाद चर्कँदै गएपछि