Nepal Purbadhar

मङ्लबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024

मङ्लबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Author: नेपाल पूर्वाधार

नेपाल पूर्वाधार

नेपाल पूर्वाधार

पुल
नारायणगढ-मुग्लिन सडक : भित्तो काट्न कठिन भएपछि विस्फोटको तयारी

नारायणगढ-मुग्लिन सडक : भित्तो काट्न कठिन भएपछि विस्फोटको तयारी

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको पुल निर्माणको क्रममा तुइन खोलामा भित्तो काट्न कठिन भएपछि विस्फोटका लागि तयारी थालिएको छ। पुलका लागि भित्तो काट्ने काम अन्तिम चरणमा पुगेको छ। तुइन खोलाको पुल निर्माण गर्ने ठाउँमा ६० मिटर

बैक/वित्तिय संस्था
६ महिना कम अवधिको संस्थागत मुद्दती निक्षेप राख्न नपाइने

६ महिना कम अवधिको संस्थागत मुद्दती निक्षेप राख्न नपाइने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले छ महिनाभन्दा कम समयको संस्थागत मुद्दती निक्षेप राख्न नपाउने भएका छन्। यसअघि व्यक्तिगत र संस्थागत दुवैतर्फको न्यूनतम तीन महिना समयका लागि मुद्दती निक्षेप राख्न पाउने व्यवस्था थियो। तर नेपाल

समाचार
सुधारका कार्यक्रम एक साताभित्र पेश गर्न सञ्‍चारमन्त्रीको निर्देशन

सुधारका कार्यक्रम एक साताभित्र पेश गर्न सञ्‍चारमन्त्रीको निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विद्यमान बजेट र कानूनभित्रबाट गर्न सकिने सुधारका कार्यक्रम एक साताभित्र पेश गर्न मातहतका निकायलाई निर्देशन दिएको छ। चालू आवको दोस्रो त्रैमासिक/अर्धवार्षिक समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको

ऊर्जा
ऊर्जा मन्त्री लिङ्देन र युरोपेली युनियनका राजदूत डिप्रेजबीच शिष्टाचार भेट

ऊर्जा मन्त्री लिङ्देन र युरोपेली युनियनका राजदूत डिप्रेजबीच शिष्टाचार भेट

काठमाडौं । उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनसँग नेपालका लागि युरोपेली युनियनका राजदूत नोना डिप्रेजबीच आज मन्त्रालयमा शिष्टाचार भेट भएको छ। मन्त्रालयमा भएको भेटवार्तामा उपप्रधानमन्त्री लिङ्देनले विद्युत् उत्पादन, प्रसारण र बजारीकरणलाई प्राथमिकता दिई

शिक्षा
मध्यविन्दुमा नवजागरण बहुप्राविधिक शिक्षालय स्थापना गरिने

मध्यविन्दुमा नवजागरण बहुप्राविधिक शिक्षालय स्थापना गरिने

मध्यविन्दु । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिभिटी) ले नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकामा आंगिक शिक्षालय स्थापनाको प्रक्रिया अगाडि बढाएको छ। परिषद्को २०७९ असोज २ गते सम्पन्न बैठकले गण्डकी प्रदेश अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को

भौतिक पूर्वाधार
पूर्व–पश्चिम विद्युतीय रेलमार्ग : प्रगति ६ प्रतिशत, आयोजना सम्पन्न हुन झण्डै ३० वर्ष लाग्ने

पूर्व–पश्चिम विद्युतीय रेलमार्ग : प्रगति ६ प्रतिशत, आयोजना सम्पन्न हुन झण्डै ३० वर्ष लाग्ने

काठमाडौं । नागरिकले आशाका साथ हेरिरहेको विकास योजनामा पर्ने पूर्व–पश्चिम रेलमार्ग निर्माण अघि बढ्न सकेको छैन। नौ सय किमीभन्दा बढी लम्बाइमध्ये हालसम्म ५५ किमी अर्थात् ६ प्रतिशत मात्रै सम्पन्न भएको रेल विभागले जनाएको छ। हालसम्म

ऊर्जा
साढे ३ वर्षमा सम्पन्न भयाे निजी लगानीको ठूलो सोलु दूधकोसी आयोजना,भोलिदेखि प्रसारण प्रणालीमा आउँदै

साढे ३ वर्षमा सम्पन्न भयाे निजी लगानीको ठूलो सोलु दूधकोसी आयोजना,भोलिदेखि प्रसारण प्रणालीमा आउँदै

काठमाडौं । निजी क्षेत्रबाट निर्माण भएको अहिलेसम्मकै ठूलो ८६ मेगावाटको सोलु दूधकोसी जलविद्युत आयोजनाले शुक्रबार (भोलि) देखि विद्युत उत्पादन सुरु गर्ने भएको छ । साहस ऊर्जा कम्पनीले सोलुखुम्बुमा निर्माण सम्पन्न गरेको आयोजनाको विद्युत १३२ केभी

ऊर्जा
रेमिट जलविद्युत परियोजना निर्माणबाट पछि हट्दै एचआइडिसिएल

रेमिट जलविद्युत परियोजना निर्माणबाट पछि हट्दै एचआइडिसिएल

काठमाडौं । हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल) ले १४७ मेगावाटका २ जलविद्युत परियोजना सबै लगानी आफैं गरी निर्माण नगर्ने भएको छ । एचआइडिसिएलले आफैं लगानी गरी सहायक कम्पनीमार्फत निर्माण गर्ने भनी अनुमतिपत्र लिएका

ऊर्जा
विद्युतीय सवारीको चार्जिङ स्टेसन परीक्षणको क्रममा

विद्युतीय सवारीको चार्जिङ स्टेसन परीक्षणको क्रममा

महेन्द्रनगर । बिपी राजमार्गको छेउमै बर्दिबास नगरपालिका–३ गौरीडाँडास्थित इलाका प्रहरी कार्यालय बर्दिबास परिसरमा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा आएपछि विद्युतीय चार्जका सवारीसाधन (इभी) का चालक दंग छन् । यो स्टेसन सञ्चालनमा आएपछि सवारीसाधन चार्ज गर्न निकै

उड्डयन
बैतडीस्तिथ पाटनको हवाइ सेवा १० महिनादेखि बन्द

बैतडीस्तिथ पाटनको हवाइ सेवा १० महिनादेखि बन्द

बैतडी । पाटनस्थित विमानस्थलमा हवाई सेवा १० महिनादेखि बन्द रहेको छ। धनगढी–बैतडी–धनगढी साप्ताहिकरूपमा हुने गरेको हवाई सेवा १० महिनादेखि बन्द रहेको हो। हवाई भाडा महँगो र यात्रु नपाउँदा बन्द हवाई सेवा पुनःसञ्चालन हुन नसकेको जनाइएको