Nepal Purbadhar

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Author: नेपाल पूर्वाधार

नेपाल पूर्वाधार

नेपाल पूर्वाधार

भौतिक पूर्वाधार
हुलाकी सडक निर्माणलाई गति दिन मेयरको निर्देशन

हुलाकी सडक निर्माणलाई गति दिन मेयरको निर्देशन

विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराटनगर–५ स्थित हुलाकी सडक निर्माणलाई गति दिन निर्माण कम्पनीलाई निर्देशन दिएका छन् । निर्माण कम्पनीका प्रतिनिधिलाई महानगरमै बोलाएर उनले स्थानीयवासीले धेरै सास्ती व्यहोर्नुपरेकाले छिटो निर्माण गर्न निर्देशन दिए

अर्थतन्त्र
नेपाल लगानीमैत्री मुलुकको रुपमा स्थापित भएको छः प्रधानमन्त्री

नेपाल लगानीमैत्री मुलुकको रुपमा स्थापित भएको छः प्रधानमन्त्री

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल लगानीमैत्री मुलुकको रुपमा स्थापित भएको बताएका छन् । नेपाल उद्योग परिसङ्घ र चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सिसिपीआईटी) को संयुक्त रुपमा मंगलबार आयोजना गरेको

पदयात्रा
चलायमान बन्दै अन्नपूर्ण पदमार्ग

चलायमान बन्दै अन्नपूर्ण पदमार्ग

मनाङ । हिमाली जिल्ला मनाङमा यसवर्ष बेमौसममा हिमपात भएपछि पर्यटकीय क्षेत्र चलायमान हुन थालेको छ । विगतका वर्षमा हिउँदमा हिउँ खेल्न आउने पर्यटक प्रशस्त हुने गरे पनि यसवर्ष हिमपात भएन । हिमपात नहुँदा हिउँ छुन

आवास
‘उज्यालो टीकापुर’ अभियानले सार्थकता पाउँदै

‘उज्यालो टीकापुर’ अभियानले सार्थकता पाउँदै

भजनी । टीकापुर नगरपालिकाको ‘उज्यालो टीकापुर’ अभियानलाई नागरिकहरूले सकारात्मकरूपमा लिएका छन् । बजार तथा नगरपालिकाका मुख्य चोकमा जडान हुन थालेका ‘हाइमास्क लाइट’ले टीकापुरको शान्ति-सुरक्षामा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ । रातको समयमा आपराधिक क्रियाकलाप

पदयात्रा
पर्यटकीय गन्तव्य सिक्लेस सडक कालोपत्र गरिँदै

पर्यटकीय गन्तव्य सिक्लेस सडक कालोपत्र गरिँदै

कास्की । पर्यटकीय हिसाबले महत्वपूर्ण कास्कीको मादी गाउँपालिका–१ सिक्लेस पुग्ने सडक कालोपत्र गर्न थालिएको छ । काहुँखोला–सिक्लेस सडकखण्डको ट्रयाक २०५८ सालमा खुलेको हो । ट्रयाक खुलेको दुई दशकपछि सडकको स्तरोन्नति गरी कालोपत्र गर्न थालिएको छ

जलस्रोत–खानेपानी सिँचाई
बागलुङकाे बान्द्रेगाउँमा खानेपानीको हाहाकार

बागलुङकाे बान्द्रेगाउँमा खानेपानीको हाहाकार

बागलुङ । सदरमुकाम बागलुङ बजार नजिकै छ मालिकाको बान्द्रेगाउँ । डाँडापाखाले घेरिएको यो गाउँ वर्षौँदेखि खानेपानीको समस्यामा छ । गाउँमा खानेपानीको समस्या समाधान गरिदिने बाचा गरेका धेरैपटक सत्तामा पुगे । व्यवस्था फेरिए तर खानेपानीको समस्या

जलस्रोत–खानेपानी सिँचाई
साप्सुखोला–विजयखर्क खानेपानी आयोजनाको काममा लापरबाही

साप्सुखोला–विजयखर्क खानेपानी आयोजनाको काममा लापरबाही

खोटाङ। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कमा सञ्चालित लिफ्टिङ खानेपानी आयोजनाको काममा लापरबाही भएको पाइएको छ । नेपाल सरकार, सङ्घीय खानेपानी मन्त्रालयको रु २९ करोड १३ लाखको लागतमा सञ्चालित साप्सुखोला–विजयखर्क–बसेरी लिफ्टिङ खानेपानी आयोजनामा ठेकेदार कम्पनी

पर्यटन
पर्यटन प्रवर्द्धनार्थ ‘उज्यालो बन्दीपुर’ कार्यक्रम

पर्यटन प्रवर्द्धनार्थ ‘उज्यालो बन्दीपुर’ कार्यक्रम

तनहुँ । तनहुँको बन्दीपुरमा पर्यटन प्रवर्द्धन गर्नका लागि ‘उज्यालो बन्दीपुर’ कार्यक्रम सुरु गरिएको छ । कार्यक्रमअन्तर्गत बन्दीपुरका सबै सडकमा बत्ती जडान गरी उज्यालो बनाउन लागिएको छ । ठाउँ ठाउँमा पोल गाडेर बत्ती जडान गर्नुका साथै

इन्टरनेट
‘डिजिटल उपभोक्ताको अधिकार सुरक्षित गर्न नीति र कार्यान्वयनमै समस्या’

‘डिजिटल उपभोक्ताको अधिकार सुरक्षित गर्न नीति र कार्यान्वयनमै समस्या’

काठमाडौं । सरोकारवालाहरूले डिजिटल उपभोक्ताको अधिकार सुरक्षित र संरक्षण गर्नका लागि नीतिगत र कार्यान्वयन तहमै समस्या रहेको बताएका छन् । विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा सोमबार नेपाल दूरसञ्चार प्राधिकरणले काठमाण्डौमा आयोजना गरेको स्वच्छ डिजिटल स्थान्तरण

अर्थतन्त्र
नेपालमा थप लगानीको निश्चितता गर्नु भ्रमणको उद्देश्यः चिनियाँ वैदेशिक लगानी संस्थाका उपाध्यक्ष

नेपालमा थप लगानीको निश्चितता गर्नु भ्रमणको उद्देश्यः चिनियाँ वैदेशिक लगानी संस्थाका उपाध्यक्ष

काठमाडौं। उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र वैदेशिक लगानीका लागि चिनियाँ सरकारको छाता संस्था 'काउन्सिल फर द प्रमोशन अफ इन्टरनेशनल  ट्रेड' का उपाध्यक्ष झाङ शाओगाङबीच सोमबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ।