निजी क्षेत्रलाई विद्युत व्यापारको ढोका खोल्न सरकार तयार छः अर्थ मन्त्री महत
काठमाडौं । अर्थ मन्त्री प्रकाशसरण महतले निजी क्षेत्रका लागि आन्तरिक तथा अन्तरदेशीय विद्युत व्यापार गर्ने ढोका खुल्ला गर्न सरकार सकारात्मक रहेको बताएका छन् । ऊर्जा सम्मेलन २०२३ को अन्तिम दिन बुधबार बोल्दै मन्त्री महतले निजी