Nepal Purbadhar

बिहिबार, मंसिर १३, २०८१
Thursday, November 28, 2024

बिहिबार, मंसिर १३, २०८१
Thursday, November 28, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Author: नेपाल पूर्वाधार

नेपाल पूर्वाधार

नेपाल पूर्वाधार

समाचार
दिक्तेल रुपाकोट मझुवागढीमा लिफ्टिङ खानेपानी योजनाको काम सुरु

दिक्तेल रुपाकोट मझुवागढीमा लिफ्टिङ खानेपानी योजनाको काम सुरु

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको तीन वडामा साप्सुखोलाको पानी निकालेर वितरण गर्ने गरी लिफ्टिङ खानेपानी योजनाको काम सुरु गरिएको छ । वडा नं ३ बाम्राङ, वडा नं ४ खाल्ले र वडा नं ५ लफ्याङमा

अर्थतन्त्र
मह बेचेर वार्षिक ३५ लाख आम्दानी

मह बेचेर वार्षिक ३५ लाख आम्दानी

पर्वत । घर वरिपरि मौरीका घारैघार । घरअघि ठूलो सुन्तलाको बगैँचा छ । बिहानै उठेदेखि साँझ नपरुन्जेल तीनै मौरीका घारको हेरचाह गर्ने मोदी–२ देउपुरस्थित कोरुङ्गाका टीकाराम तिमिल्सिनाको दिनचर्या हो। परिश्रम र मेहेनत गर्ने हो भने

भौतिक पूर्वाधार
शुक्लागण्डकीमा लागत साझेदारीमा सडक कालोपत्र

शुक्लागण्डकीमा लागत साझेदारीमा सडक कालोपत्र

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ घोर्मेस्थित नवीनटोल मार्गमा लागत साझेदारीमा सडक कालोपत्र गरिएको छ । स्थानीयवासी र नगरपालिकाको लागत साझेदारीमा उक्त मोटरमार्ग कालोपत्र गरिएको हो । आर्थिक वर्ष २०७८/७९ मा नगरस्तरीय साझेदारी योजनाअन्तर्गत शुक्लागण्डकी नगरपालिकाको

भौतिक पूर्वाधार
कञ्चनपुरको दोदा नदीमा ५ करोड बढीको लागतमा तटबन्ध निर्माण हुँदै

कञ्चनपुरको दोदा नदीमा ५ करोड बढीको लागतमा तटबन्ध निर्माण हुँदै

कञ्चनपुर । लालझाडी गाउँपालिका–३ स्थित दोदा नदीले बर्सेनि गर्दै आएको भूक्षय नियन्त्रणका लागि तटबन्ध निर्माण सुरु गरिएको छ । जनताको तटबन्ध कार्यालय महेन्द्रनगरले पाँच करोड ९१ लाख रुपैयाँको लागतमा दोदा नदीमा एक हजार एक सय

भौतिक पूर्वाधार
नारायणगढ–मुग्लिन सडकखण्ड दुई दिन खुला गरिने

नारायणगढ–मुग्लिन सडकखण्ड दुई दिन खुला गरिने

चितवन । हिन्दूहरुको पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने माघे सङ्क्रान्ति मेलालाई लक्षित गरी नारायणगढ–मुग्लिन सडकखण्ड दुई दिन खुला रहने भएको छ । यही पुस ३० र आगामी माघ १ गते दुई दिन दिउँसोको समयमा पनि खुला

पुल
अस्थायी पुलबाट डोल्पा जान अवरोध

अस्थायी पुलबाट डोल्पा जान अवरोध

जाजरकोट । भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डभित्र भेरी नदीमाथि निर्माण गरिएको अस्थायी पुलबाट डोल्पा जाने सवारी साधनमा रोक लगाइएको छ । यस सडकखण्डभित्र पर्ने नलगाड नगरपालिका–१२ तल्नुबगर र रुकुम पश्चिम आठबीसकोट नगरपालिकाको बीचमा रहेको भेरी नदीमा

सहरी विकास
‘एक हजार शय्याको बाल अस्पताल बनाउन मन्त्रालय लागेको छ’

‘एक हजार शय्याको बाल अस्पताल बनाउन मन्त्रालय लागेको छ’

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले कान्तिबाल अस्पताललाई एक हजार शय्याको अतिविशिष्टीकृत बाल अस्पताल बनाउन मन्त्रालय लागिपरेको बताएका छन् । शुक्रबार यहाँ आयोजित कान्ति बालअस्पतालको ६१औँ वार्षिकोत्सव कार्यक्रममा गुरुयोजनाअनुसार नै अस्पतालको

अर्थतन्त्र
५३ खर्ब पुग्यो बैंक तथा वित्तीय संस्थाको निक्षेप

५३ खर्ब पुग्यो बैंक तथा वित्तीय संस्थाको निक्षेप

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा ५३ खर्ब रुपैयाँभन्दा बढी निक्षेप संकलन भएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो विवरणअनुसार पुस २० गतेसम्म बैंक तथा वित्तीय संस्थामा ५३ खर्ब दुई अर्ब रुपैयाँ निक्षेप संकलन भएको

भौतिक पूर्वाधार
सडक सञ्जालमा जोडिए कालीकोट र दैलेख

सडक सञ्जालमा जोडिए कालीकोट र दैलेख

मान्म । कालीकोट र दैलेख एकापसमा सडक सञ्जालले जोडिएका छन् । कालीकोटको महावै गाउँपालिका र दैलेखको महावु गाउँपालिका सडक सञ्जालले जोडिएका हुन् । दैलेखको सदरमुकाम नारायण नगरपालिका, महावु गाउँपालिका हुँदै कालीकोटको महावै गाउँपालिकाको केन्द्र नजिकै

शिक्षा
पाँचखालका विद्यालयलाई प्रविधिमैत्री सामग्री हस्तान्त्रण

पाँचखालका विद्यालयलाई प्रविधिमैत्री सामग्री हस्तान्त्रण

बनेपा । नगरभित्रका विद्यालयलाई प्रविधिमैत्री विद्यालय बनाउने उद्देश्यले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको समन्वयमा उज्यालो नेपालको सहयोगमा प्रविधिमैत्री सामग्री हस्तान्तरण गरिएको छ । सो संस्थाको सहयोगमा १६ विद्यालयलाई ल्यापटप, टिभी, प्रोजेक्टर, प्रिन्टर तथा कक्षाकोठा व्यवस्थापनका सामग्री हस्तान्तरण