एचआईडीसीएलको नाफा र प्रतिसेयर आम्दानी दुवै घट्यो
काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)को नाफा र प्रतिसेयर आम्दानी दुवै घटेको छ । आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तिय विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफा र प्रतिसेयर आम्दानी