पूर्वाधार विकासको एजेण्डाबाट अलगिँदै गएको पार्टी राजनीति
सरकारले केही दिन अघि प्रजातन्त्र दिवस भव्य रुपमा मनायो । त्यसको एक साताअघि ‘जनयुद्ध’ दिवस । पृष्ठभुमिमा जाने हो भने २००७ सालको प्रजातन्त्र ल्याउनुमा नेपाली काँग्रेसको योगदान थियो भने जनयुद्ध सुरु गर्नुमा माओवादीको । प्रजातन्त्र