Nepal Purbadhar

तोकेभन्दा बढी लगानी गर्ने लगानीकर्ताले लगानी भिसा पाउने


काठमाडौ । सरकारले तोकिएकोभन्दा बढी लगानी गर्ने लगानीकर्ताका लागि ‘लगानी भिसा’ उपलब्ध गराउने भएको छ ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सरकारले यस्तो व्यवस्था गरिने उल्लेख गरेको हो ।
नेपाल सरकारले तोकेभन्दा माथिको लगानी गर्ने लगानीकर्तालाई नेपाल लगानी भिसा उपलब्ध गराइनेछ,’ नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले भने ।


Read Previous

आगामी आर्थिक वर्षदेखि करका दर घटाइने

Read Next

आगामी दशकमा ३० हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य, ऊर्जा बन्ड जारी गरिने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar