Nepal Purbadhar

आउदो शनिबारबाट विर्तामोडमा दिपाल र नामीको टेस्ट ड्राइभ र एक्सचेन्ज


काठमाडौं । विर्तामोडमा दिपाल र नामीको नयाँ सोरुम उद्घाटन हुने अवसरमा एमएडब्लु वृिद्धले आगामी शनिबारदेखि चार दिन लामो टेस्ट ड्राइभ र एक्सचेन्ज आयोजना गर्ने भएको छ ।

यस कार्यक्रमा आगन्तुकहरूले दिपाल, नामी, सेरेस र अवतार ब्रान्डका अत्याधुनिक र फ्युचरिस्टिक इलेक्ट्रिक सवारी साधनहरूको अनुभवगर्न पाउनेछन्।यी ब्रान्डहरू हालनेपालमा सबैभन्दा लोकप्रिय र प्रविधिमैत्री इभि ब्रान्डहरूका रूपमा स्थापित भइरहेका छन्।
कार्यक्रमले आगन्तुकहरूलाई नवीनतम प्रविधि, डिजाइन र नवप्रवर्तन अनुभव गर्न पाउनेछन् ।साथै, रोबोटहरूसँग अन्तक्र्रिया गर्ने अवसर पनि रहनेछ, जसले कार्यक्रममा रमाइलो र भविष्यको अनुभूति दिलाउनेछ।यस कार्यक्रममाहालै सम्पन्न नाडा अटो शोमा धेरै चर्चित भएकादिपालएस०५ र नामीभिगो जस्ता मोडेलहरूको पनि टेस्ट ड्राइभ गर्न सकिनेछ।


स्लिम डिजाइन, आधुनिकफिचरहरू र दिगो गतिशीलताको संयोजनका साथयी सवारी साधनहरूले नेपालीग्राहकबीच छोटो समयमा नै उच्चलोकप्रियताकमाएका छन्।यी गाडीहरूले उत्कृष्ट रेंज, प्रविधि र ड्राइभिङ अनुभवप्रदान गर्छन्।


कार्यक्रमको अवसरमा एमएडब्लु वृिद्धले विशेषप्रमोशनलअफरहरू पनिउपलब्ध गराउनेछ, जसमा पुराना गाडी साट्न चाहने ग्राहककालागिआकर्षक एक्सचेञ्ज बोनस,विशेषनगद छुट, प्रत्येकखरिदमानिःशुल्क एसेसरी र टेस्ट ड्राइभ गर्नेआगन्तुककालागिउपहार रहेका छन् ।


यदितपाईं इलेक्ट्रिक सवारी साधनमा रूपान्तरण गर्न सोच्दै हुनुहुन्छ वाकेवलभविष्यको यातायातअनुभवगर्न चाहनुहुन्छ भने, बिर्तामोडस्थित नयाँ दिपाल र नामी सोरुममा हुने एक्सचेञ्ज तथा टेस्ट ड्राइभ क्याम्प तपाईंका लागि उपयुक्तअवसर हुनेछ।


Read Previous

क्षमापूजा गरेर सुरु भयो ऐतिहासिक गहना पोखरीको पुनर्निर्माण

Read Next

नेपाली प्रतिभा, उत्पादन र गौरवको उत्सव मनाउन डोल्पो र बिराटनगर किंग्सबीच सहकार्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar