Nepal Purbadhar

राजधानीको चोक चोकमा जमराको व्यापार


काठमाडौ । विजय दशमीको दिन आज नवदुर्गा भवानीको प्रशादको रुपमा सिरमा लगाइने जमरा आजको दिन काठमाडौँको चोक चोकमा बिक्रीका लागि राखिएको छ ।

घटस्थापनाको दिनमा घर घरमा राखिने जमरा विभिन्न कारणले घरमा राख्न नपाउनेले र राख्न नमिल्नेहरूले किन्ने गर्दछन् । प्रति टपरी १०० देखि १५० रुपैयाँ सम्म जमरा बिक्री भइरहेको व्यापारीले जानकारी दिए ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी ।


Read Previous

एक्सनमा उत्रिए विद्युत प्राधिकरणका कार्यकारी निर्देशक सिलवाल, यी हुन सात दिनमा गरेका सात काम

Read Next

प्रधानमन्त्री सुशीला कार्की टीकाको दिन जेनजी आन्दोलनमा मृत्यु भएका शहीद परिवारलाई भेटन गइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar