Nepal Purbadhar

प्रधानमन्त्री सुशीला कार्कीद्वारा लैनचौर स्थित शहीद स्मारकमा श्रद्धान्जली अर्पण


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीद्वारा लैनचौर स्थित शहीद स्मारकमा श्रद्धान्जली अर्पण गरेकी छन् ।

आज सिंहदरबारमा प्रधानमन्त्रीको पदभार ग्रहण गर्नु पूर्व लैनचौर पुगेर शहीद स्मारकमा श्रद्धान्जली अर्पण गरेकी हुन ।

अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीले आज बिहान सिंहदरबारमा पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

साथै, उनले मन्त्रिपरिषद् विस्तारको तयारी पनि थाल्ने बताइएको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी


Read Previous

अन्तरिम सरकार गठनको निर्णयलाई अमेरिकाको स्वागत, राष्ट्रपति र प्रधानसेनापतिको प्रशंसा

Read Next

प्रधानमन्त्री सुशीला कार्कीद्वारा शहीद गेटमा माल्यार्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar