Nepal Purbadhar

तस्बिरमा हेर्नुस शैलुङको सुन्दरता


   काठमाडौं । दोलखास्थित सुन्दर पर्यटकीय क्षेत्र शैलुङ देशकै सुन्दर, रमणीय पर्यटक गन्तव्य बनेको छ । ३४ सय मिटर उचाईमा रहेको हिउँ पर्ने यो स्थान प्राय हिउँले ढाकिन्छ।

 हिउँमा रमाउन र शैलुङ घुम्न मुलुकका विभिन्न भागबाट पर्यटक यहाँ पुग्छन्। शैलुङबाट गौरीशंकर, गणेश, जुगल, अन्नपूर्णसहित मुलुकका प्राय हिमश्रृङखला र महाभारत पर्वतसहित माथिल्लो क्षेत्रका प्राय पहाड र पर्वतहरु देखिन्छ।

प्राकृतिकसंगै शैलुङ हिन्दु र बोद्धधर्मावलम्बीहरुको धार्मिक स्थल हो। यहाँ जनैपूर्णिमा, बाला चतुदर्शी लगायतका समयमा मेला लाग्ने गर्छ । तस्बिर :

नेपाल फोटो लाइब्रेरी।


Read Previous

उपत्यकाको मुहार फेर्ने योजनासहित शहरी विकास मन्त्रालयको बजेट यस्तो छ

Read Next

सिप मेला २०८२ का लागि काठमाडौं महानगरपालिका र एनसेल फाउन्डेसनबीच सम्झौता पत्रमा हस्ताक्षर