
काठमाडौं । नवनियुक्त गभर्नर डा. विश्वराज पौडेलले शपथ लिएका छन् ।
गभर्नर पौडेलले र्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट शपथ ग्रहण गरेका हुन् ।

मंगलबार मन्त्रीपरिषद्ले पौडेललाई गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

शपथ ग्रहण गरेसँगै नवनियुक्त गभर्नर पौडेल पदभार ग्रहण गर्नका लागि राष्ट्र बैंक गएका छन् ।


