जलविद्युत र सौर्य ऊर्जापछि अपि पावरको लगानी अब हरित हाइड्रोजन तथा एमोनिया उत्पादनमा
काठमाडौं । जलविद्युत र सौर्य ऊर्जाको क्षेत्रमा सफल लगानीकर्ता मानिएको अपि पावर कम्पनीले अब हरित हाइड्रोजन तथा एमोनिया उत्पादन गर्ने उद्योगमा पनि लगानी गर्ने भएको छ । कम्पनीले विभिन्न जिल्लामा ५० मेगावाट विद्युत खपत हुने