Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Tag: #सडक

मुख्य समाचार
सडक भासिँदा पौवादुङवासीको दैनिकी कष्टकर  

सडक भासिँदा पौवादुङवासीको दैनिकी कष्टकर  

भोजपुर। वर्षातका कारण पहिराले सडक भासिँदा तिवारीभञ्याङ-मानेडाँडा-अधेँरीघाट सडक अवरुद्ध बनेको छ । मध्यपहाडी लोकमार्गको भोजपुर–लेगुवा सडकखण्डअन्तर्गत तिवारीभञ्याङबाट अधेँरीघाट छुट्ने शून्य विन्दुमा सडक भासिएका कारण यातायात सञ्चालनमा समस्या भएको हो । मध्यपहाडी लोकमार्गसहित अधेँरीघाटतर्फ छुट्ने स्थानमा

मुख्य समाचार
बेनी-जोमसोम सडक: बैसरी खण्डको वैकल्पिक मार्ग प्रयोगमा   

बेनी-जोमसोम सडक: बैसरी खण्डको वैकल्पिक मार्ग प्रयोगमा   

म्याग्दी । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिकाको राहुघाटदेखि बेगखोला खण्डको वैकल्पिक मार्ग प्रयोगमा आएको छ । रघुगङ्गा-२ बैसरी अधेरीखोला क्षेत्रमा निरन्तरको पहिरोका कारण आइतबारदेखि अवरुद्ध बेनी–जोमसोम सडकमा जीप, मोटरसाइकल र ट्र्याक्टरले

मुख्य समाचार
नारायणगढ-मुग्लिन सडक खण्ड एकतर्फी सञ्चालनमा   

नारायणगढ-मुग्लिन सडक खण्ड एकतर्फी सञ्चालनमा   

भरतपुर । नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । दुई ठाँउको पहिरो पन्छाएपछि बिहान ९ः३० बजेदेखि सडक एकतर्फी सञ्चालनमा आएको हो । बिहान करिब ५ः२० बजेको समयमा इच्छाकामना गाउँपालिका–६ कालिखोला नजिक माथिबाट लेदोसहितको पहिरो खसेर

मुख्य समाचार
अनुगमन टोलीको निष्कर्षः भक्तपुर-नगरकोट सडक खण्डमा कालोपत्र गुणस्तरहिन

अनुगमन टोलीको निष्कर्षः भक्तपुर-नगरकोट सडक खण्डमा कालोपत्र गुणस्तरहिन

भक्तपुर। विगत १० वर्षदेखि निर्माण सम्पन्न नभएर अलपत्र हुँदै आएको भक्तपुर भत्केकोपाटी–नगरकोट सडकखण्डमा गुणस्तरहीन काम भएको पाइएको छ । सोमबार भक्तपुर–नगरकोट सडकखण्डको अबस्थाका बारेमा जानकारी लिन भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको नेतृत्वमा जिल्लाका राजनीतिक

मुख्य समाचार
पहिराले मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध   

पहिराले मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध   

ढोरपाटन ।  अबिरल वर्षाका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । अबिरल वर्षाका कारण लोकमार्गको बागलुङ–बुर्तिबाङ सडकखण्डअन्तर्गत काठेखोला गाउँपालिका–६ इनारपानी र करिडोरको बागलुङ नगरपालिका–गलुवामा पहिरो झर्दा सडक अवरुद्ध भएको

मुख्य समाचार
बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा पहिरोको जोखिम   

बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा पहिरोको जोखिम   

गलेश्वर । राष्ट्रिय गौरवको आयोजना मानिएको कालीगण्डकी करिडोरको बेनी–जोमसोम र म्याग्दीको ‘लाइफ लाइन’ भनिएको बेनी–दरवाङ सडकमा बर्खा लाग्नेबित्तिकै यात्रु र सवारीसाधनलाई सधैँ सास्ती हुने गरेको छ ।  सामान्य वर्षा हुँदा पनि सडकमाथिबाट पहिरो खस्ने र

मुख्य समाचार
१९ घन्टापछि खुल्याे पहिराेले अवरुद्ध मेची राजमार्ग

१९ घन्टापछि खुल्याे पहिराेले अवरुद्ध मेची राजमार्ग

फुङ्लिङ ।सुक्खा पहिरो खसेर अवरुद्ध बनेको मेची राजर्मागको ताप्लेजुङ खण्ड पुनः सञ्चालनमा आएको छ । फुङ्लिङ नगरपालिका–८ बैशाखे भिरमा खसेको सुक्खा पहिरोका कारण अवरुद्ध बनेको मेची राजमार्ग १९ घन्टापछि खुलेको हो । ताप्लेजुङको दोखु–नाङ्खोल्याङ सडकखण्डस्थित

मुख्य समाचार
स्थानीयकाे श्रमदानबाट ७ किलाेमिटर सडक मर्मत

स्थानीयकाे श्रमदानबाट ७ किलाेमिटर सडक मर्मत

भोजपुर । टेम्केमैयुङ गाउँपालिका-१ रिमचिमका स्थानीयले श्रमदान गरेर करिब ७ किलोमिटर सडक मर्मत गरेका छन् । वडा कार्यालयको समन्वयमा यहाँका स्थानीयले एक साता श्रमदान गरेर सडक मर्मत गरेका हुन् । स्थानीय श्रमदान गरेर सेतीबगर रिमचिम

मुख्य समाचार
कालाेपत्र सडक पुगेसँगै सुगम बन्दै ताराखोला   

कालाेपत्र सडक पुगेसँगै सुगम बन्दै ताराखोला   

गलकोट । कुनै दिन दुर्गम ठाउँकाेरूपमा चिनिने ताराखोला गाउँपालिका अहिले सुगममा परिणत हुँदै गएकाे छ ।गाउँपालिका अन्तर्गतका दुर्गम गाउँमा फराकिला सडकमा सवारी गुड्लान भनेर कसैले सोचेको थिएन । जिल्ला सदरमुकाम बागलुङ बजारबाट तारखोला एक दिनमा

मुख्य समाचार
 अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालन   

 अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालन   

भरतपुर। पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । ९ घन्टापछि आइतबार बिहानदेखि सडकखण्ड सञ्चालनमा आएको हो । चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा शनिबार अपराह्न ४ बजे सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध बनेको थियो । तीन