Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Tag: #विद्युत उत्पादन

जलविद्युत
सेतीखोला आयोजनाकाे विद्युत प्रसारण प्रणालीमा जाेडियाे

सेतीखोला आयोजनाकाे विद्युत प्रसारण प्रणालीमा जाेडियाे

काठमाडाैं। दक्षिण पर्वतको पैंयुँ र विहादी गाउँपालिकामा बनेकाे ३.५ मेगावाटकाे सेतीखाेला जलविद्युत् आयोजनाकाे विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जाेडिएकाे छ । पर्वत पैयुँखोला हाइड्रोपावर कम्पनीले निर्माण सम्पन्न गरेको आयोजनाबाट परीक्षण उत्पादन सुरु गरी विद्युत प्रसारण प्रणालीमा

ऊर्जा
रानी जमरा कुलरिया आयोजनाबाट ४.७५ मेगावाट विद्युत उत्पादन

रानी जमरा कुलरिया आयोजनाबाट ४.७५ मेगावाट विद्युत उत्पादन

काठमाडौं ।  कैलालीकाे सम्म फाँट । चित्ताआकर्षक कर्णाली चिसापानीको पुल । निरन्तर बगिरहेको कर्णाली नदीको पनि नेपालको सबैभन्दा लामो नदीको आफ्नै विशेषता छ । त्यही पुलको पश्चिम कुनामा एउटा बाँध छ । सोही नदीमा अनेकन

ऊर्जा
माथिल्लो साञ्जेनको विद्युत प्रणालीमा जोडियो, प्रसारण लाइनको समस्याले आधा मात्रै उत्पादन

माथिल्लो साञ्जेनको विद्युत प्रणालीमा जोडियो, प्रसारण लाइनको समस्याले आधा मात्रै उत्पादन

काठमाडौं । रसुवामा निर्माण भएको १४.८ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । सान्जेन जलविद्युत कम्पनीले निर्माण सम्पन्न गरेको आयोजनाबाट गत शनिबारदेखि परीक्षण उत्पादन सुरु गरिएको हो । अहिले आयोजनाको

ऊर्जा
घारखोलाको विद्युत प्रसारण प्रणालीमा थप, २ सातापछि व्यापारिक उत्पादन

घारखोलाको विद्युत प्रसारण प्रणालीमा थप, २ सातापछि व्यापारिक उत्पादन

काठमाडौं । १४ मेगावाटको घारखोला जलविद्युत आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । म्याग्दीको घारखोलामा म्याग्दी हाइड्रोपावर कम्पनीले निर्माण सम्पन्न गरेको आयोजनाको विद्युत आइतबार (साउन २१ गते) देखि २२०/१३२/३३ केभी दाना सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा

ऊर्जा
गत वर्ष ४९१ मेगावाट विद्युत उत्पादन

गत वर्ष ४९१ मेगावाट विद्युत उत्पादन

काठमाडौं । गत आर्थिक वर्ष २०७९/०८० मा ४९१ मेगावाट बराबरको विद्युत उत्पादन भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार, २५ आयोजना निर्माण सम्पन्न भई यति धेरै विद्युत उत्पादन भएको हो । हालसम्म २६ सय ८५

ऊर्जा
इप्पानको एकीकृत समाजवादीसँग ऊर्जामा सहजीकरण गर्न माग, नेपालले भने– ’विद्युत ऐन जारी गर्न सहयोग गर्छौ’

इप्पानको एकीकृत समाजवादीसँग ऊर्जामा सहजीकरण गर्न माग, नेपालले भने– ’विद्युत ऐन जारी गर्न सहयोग गर्छौ’

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग ऊर्जामा देखिएका समस्याहरु समाधान गर्न माग गरेका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को

ऊर्जा
निजी क्षेत्रले १ वर्षमा ४३० मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा थप्याे

निजी क्षेत्रले १ वर्षमा ४३० मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा थप्याे

काठमाडौं । २०७९ साल सकिन लाग्दा यो वर्ष निजी लगानीमा निर्माण भएका विद्युत आयोजनाको करिब ४३० मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा थपिएको छ । यो अवधिमा निजी लगानीको अहिलेसम्मकै ठूलो ८६ मेगावाटको सोलुखोला (दूधकोसी) सहित

ऊर्जा
गोल्यान समूहले लगानी गरेकाे बाँके-२ साैर्य विद्युत आयोजना प्रसारण प्रणालीमा जाेडियाे

गोल्यान समूहले लगानी गरेकाे बाँके-२ साैर्य विद्युत आयोजना प्रसारण प्रणालीमा जाेडियाे

काठमाडौं । गोल्यान समूहले लगानी गरी निर्माण गरेको १० मेगावाटको बाके-२ सौर्य विद्युत आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । बाँकेमा प्योर इनर्जी प्रालिमार्फत निर्माण सम्पन्न भएको यो आयोजनाको विद्युत बिहीबार मध्यान्नदेखि प्रसारण प्रणालीमा जोडिएको

ऊर्जा
माथिल्लो सोलु आयोजना शुक्रबारदेखि प्रसारण प्रणालीमा जोडिँदै

माथिल्लो सोलु आयोजना शुक्रबारदेखि प्रसारण प्रणालीमा जोडिँदै

काठमाडौं । सोलुखुम्बुस्थित सोलु खोलामा निर्माण भएको १९.८ मेगावाटको माथिल्लो सोलु खोला जलविद्युत आयोजनाबाट आगामी शुक्रबारदेखि विद्युत उत्पादन सुरु हुने भएको छ । बेनी हाइड्रोपावर कम्पनीले निर्माण सम्पन्न गरेको आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन

ऊर्जा
सुपर मादी आयोजनाको विद्युत प्रसारण प्रणालीमा थप

सुपर मादी आयोजनाको विद्युत प्रसारण प्रणालीमा थप

काठमाडौं । कास्कीको मादीमा निर्माण सम्पन्न ४४ मेगावाटको सुपर मादी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । सुपर मादी हाइड्रोपावर कम्पनीले मादी गाउँपालिकामा निर्माण गरेको आयोजना शनिबार (चैत ११ गते) बाट सञ्चालनमा आएको हो