माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो
काठमाडौं । सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको १ हजार ६३ मेगावाट क्षमताको माथिल्लो अरुण अर्धजलाश जलविद्युत आयाेजनाकाे वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुटेको छ । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को संयुक्त बैठकमा सहभागी