चिसाे कम हुँदै गएपछि मुस्ताङ पुग्ने पर्यटककाे संख्या बढ्न थाल्याे
गण्डकी । मुस्ताङमा चिसो घट्दै जान थालेसँगै पर्यटकको आगमन बढेको छ । चिसोका कारण झन्डै २ महिनाभन्दा बढी समय सुनसान बनेको जिल्लामा फागुनको तेस्रो सातापछि पर्यटकको आगमन बढेको ल्होघेकर दामोदरकुण्ड गाउँपालिका–३ का वडाध्यक्ष भब्याङतेन्जिङ गुरुङले