‘उत्पादनमा सफल भइसकेको निजी क्षेत्रलाई अब अनुमति दिएर विद्युत व्यापारको ढोका खोलिदिनु पर्छ’
नेपालको जलविद्युत विकासमा निजी क्षेत्रको प्रवेशपछि स्वदेशी लगानीमा पहिलो आयोजना निर्माण गर्ने प्रवद्र्धकमा पर्छन् जलविद्युत उद्यमी गुरूप्रसाद न्यौपाने । ३ मेगावाटको पिलुवा खोलाबाट जलविद्युत विकासमा होमिएका न्यौपानेको नेतृत्वमा करिब १ दर्जन विद्युत आयोजना (जलविद्युत र