निजी क्षेत्रका दर्जन बढी आरओआर जलविद्युत आयोजनाको पिपिएमा हस्ताक्षर
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २०८० साल बैशाख यता निजी क्षेत्रको लगानीका एक दजर्न बढी नदी प्रवाही (आरओआर) जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) गरेको छ । प्राधिकरणले १५ सय मेगावाटभित्र पर्ने १४ वटा जलविद्युत