१० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भारतसँग १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्न भएकाे दीर्घकालीन सम्झाैताले बजार सुनिश्चत गरेकाे हुँदा निजी क्षेत्रलाई ढुक्क भएर जलविद्युत आयाेजना निर्माणमा लगानी गर्न आग्रह गरेका छन् । शुक्रबार