Nepal Purbadhar

Tag: #तनहुँ

जलस्रोत–खानेपानी सिँचाई
तनहुँको ६५ हजार हेक्टर खेती योग्य जमिनमा सिँचाइ पुर्‍याउने योजनामा काम हुँदै  

तनहुँको ६५ हजार हेक्टर खेती योग्य जमिनमा सिँचाइ पुर्‍याउने योजनामा काम हुँदै  

तनहुँ । तनहुँ जिल्लामा रहेका खेतीयोग्य जमिनमा बाह्रैमहिना सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यका साथ सिँचाइ क्षेत्रमा काम भइरहेको छ । कूल ६५ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये ५१ हजार ६ सय १४ हेक्टर जमिनमा खेती बाली हुँदै

ऊर्जा
देवघाट गाउँपालिकाका ५ गाउँमा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँच

देवघाट गाउँपालिकाका ५ गाउँमा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँच

दमौली। तनहुँको देवघाट गाउँपालिका-४ का ५ गाउँमा विद्युत सेवा विस्तार गरिएकाे छ । नेपाल विद्युत प्राधिकरणले वितरण प्रणाली विस्तार गरी  ढुङ्गाघारी, बसेनी, काफलस्वाँरा, बापस र डुडेबासपानी गाउँमा विद्युत पहुँच पुर्याएकाे हाे । प्राधिकरण भरतपुर वितरण

पुल
तनहुँको चुँदी खोलामा बन्याे झोलुङ्गे पुल, २ वडाका स्थानीय लाभान्वित

तनहुँको चुँदी खोलामा बन्याे झोलुङ्गे पुल, २ वडाका स्थानीय लाभान्वित

डुम्रे (तनहुँ) । तनहुँको भानु नगरपालिका–४ र ५ जोड्ने गरी चुँदी खोलामाथि झोलुङ्गे पुल निर्माण गरिएको छ । लामो समयदेखि स्थानीय बासिन्दाले भोग्नुपरेको सास्तीलाई मध्यनजर गरेर पुल निर्माण गरिएको हो । उक्त पुलको लम्बाइ ७४

जलस्रोत–खानेपानी सिँचाई
तनहुँमा १० खानेपानी आयोजनाकाे निर्माण अन्तिम चरणमा   

तनहुँमा १० खानेपानी आयोजनाकाे निर्माण अन्तिम चरणमा   

तनहुँ । गण्डकी प्रदेश सरकारको ‘एक घर एक धारा’ अभियानअन्तर्गत तनहुँमा खानेपानी आयोजना निर्माण तीव्र रूपमा भइरहेको छ । जिल्लामा निर्माणधीन अवस्थामा रहेका १ सय ३९ आयोजनामध्ये १० वटा खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको

मुख्य समाचार
सडक कालोपत्रमा ढिलासुस्ती गर्ने निर्माण कम्पनीसँग स्पष्टीकरण माग

सडक कालोपत्रमा ढिलासुस्ती गर्ने निर्माण कम्पनीसँग स्पष्टीकरण माग

दमौली । पूर्वाधार कार्यालय तनहुँले पटक-पटक म्याद थप भएर पनि सडक कालोपत्रको काममा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई स्पष्टीकरण मागेकाे छ । कार्यालयले तनहुँको भानु नगरपालिकास्थित भानुमार्ग र शुक्लागण्डकी नगरपालिकास्थित दुलेगौडा-हर्कपुर सडक खण्डमा कालोपत्रको काममा ढिलासुस्ती

ऊर्जा
यस आर्थिक वर्षभित्र ‘उज्यालो तनहुँ’ घोषणा गरिने

यस आर्थिक वर्षभित्र ‘उज्यालो तनहुँ’ घोषणा गरिने

तनहुँ । विद्युत् प्राधिकरण, तनहुँ विरतण केन्द्र दमौलीले जिल्लालाई ‘उज्यालो तनहुँ’ घोषणा गर्ने भएको छ। विद्युत् पहुँच नपुगेका क्षेत्रमा विद्युतीयकरण गरी यसै वर्षभित्र अन्धकारमुक्त जिल्ला घोषणा गर्न लागेको हो। देवघाट गाउँपालिकाका केही वडामा विद्युत् पहुँच

पुल
झोलुङ्गे पुलले छोट्यायाे परेवाडाँडा र चिन्तुटारकाे  दूरी   

झोलुङ्गे पुलले छोट्यायाे परेवाडाँडा र चिन्तुटारकाे दूरी   

तनहुँ । मादी नदीको दायाँ बायाँमा व्यास नगरपालिकाका दुई वडा पर्छन् । वारी व्यास-१० को परेवाडाँडा र पारी व्यास-५ को चिन्तुटार । दुवै वडाको बीचमा मादी नदी बग्छ । मादी नदीमा झाेलुङ्गे पुल बनेसँगै यी