Nepal Purbadhar

शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

#ठेक्का अलपत्र पार्ने २ दर्जन #कम्पनी #कालोसूचीमा

निर्माण
ठेक्का अलपत्र पार्ने २ दर्जन कम्पनी कालोसूचीमा

ठेक्का अलपत्र पार्ने २ दर्जन कम्पनी कालोसूचीमा

काठमाडाैं । विभिन्न सार्वजनिक निकायअन्तर्गतका ठेक्का अपलत्र पार्ने २ दर्जन कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । सरकारी कार्यालयका ठेक्का अलपत्र पारेपछि खरिद अनुगमन कार्यालयको आइतबारको निर्णयअनुसार ती कम्पनीलाई कालोसूचीमा राखिएको हो ।