साँझसम्ममा ६ वटै उद्याेगकाे विद्युत आपूर्ति सुचारु गर्ने प्राधिकरणकाे निर्णय
काठमाडाैं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंक लाइन विवादमा परेका ६ वटा उद्योगकाे काटिएको विद्युत लाइन जाेड्ने भएकाे छ । विद्युत नियमन आयाेगकाे निर्देशन बमाेजिम प्राधिकरण सञ्चालक समितिले मंगलबार साँझबाट क्रमशः सबै उद्याेगकाे