Nepal Purbadhar

आइतवार, बैशाख ३०, २०८१
Sunday, May 12, 2024

आइतवार, बैशाख ३०, २०८१
Sunday, May 12, 2024

#गोविन्द गुरुङ

अर्थतन्त्र
कृषि विकास बैंकको सीईओमा गोविन्द गुरुङ नियुक्त

कृषि विकास बैंकको सीईओमा गोविन्द गुरुङ नियुक्त

काठमाडौं । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोविन्द गुरुङ नियुक्त भएका छन्। अनिल उपाध्यायको अवकाश भएपछि सीईओ पद रिक्त थियो। बैंक सञ्चालक समितिले शनिबार सीईओमा गुरुङलाई चार वर्षका लागि नियुक्त गरेको हो।