Nepal Purbadhar

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024

#कालीगण्डकी ‘करिडोर’ बेनी–जोमसोम–कोरला सडक

सडक
बेनी-जोमसोम-कोरला सडक खण्डकाे पहिरो नियन्त्रण गर्न छैन बजेट

बेनी-जोमसोम-कोरला सडक खण्डकाे पहिरो नियन्त्रण गर्न छैन बजेट

म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर सडक आयोजनाअन्तर्गत बेनी-जोमसोम-कोरला सडकको म्याग्दी खण्डमा पहिरो नियन्त्रणका लागि बजेट अभाव भएको छ । दीर्घकालीन रूपमा पहिराे नियन्त्रण गर्नका लागि आवश्यक बजेट विनियाेजन हुन नसक्दा काम हुन नसकेकाे हाे

पुल
लोमान्थाङ खोलामा बन्याे मोटर चल्ने पुल

लोमान्थाङ खोलामा बन्याे मोटर चल्ने पुल

म्याग्दी । कालीगण्डकी ‘करिडोर’ बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित लोमान्थाङ खोलामा पक्की पुल निर्माण भइ सञ्चालनमा आएकाे छ । बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत लोमान्थाङ खोलामा मोटर चल्ने पुल निर्माण भएको हो । पुल निर्माण भएपछि बाह्रै