Nepal Purbadhar

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: जलवायु

जलवायु
जलवायु सम्मेलनमा नेपाल सशक्त दाबीका साथ प्रस्तुत हुनेछ : प्रधानमन्त्री दाहाल

जलवायु सम्मेलनमा नेपाल सशक्त दाबीका साथ प्रस्तुत हुनेछ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वव्यापी तापक्रम वृद्धिलाई रोक्न नसके नेपाल लगायत विकासोन्मुख देशमा जलवायु–उत्थानशील विकासको सम्भावनामा गम्भीर असर पर्ने बताएका छन् । राष्ट्रिय जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय सम्मेलनलाई मंगलबार राजधानीमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले बढ्दो

जलवायु
कोप-२८ मा जलवायु परिवर्तनबाट हुने क्षतिसँगै जलस्रोत सुरक्षाको विषय उठान गर्न सरोकारवालाको सुझाव

कोप-२८ मा जलवायु परिवर्तनबाट हुने क्षतिसँगै जलस्रोत सुरक्षाको विषय उठान गर्न सरोकारवालाको सुझाव

काठमाडौं । संयुक्त अरब इमिरेट्सको दुबईमा हुन लागेको कोप २८ सम्मेलनमा जलवायु परिवर्तनको प्रभावबाट हुने क्षति तथा नोक्सानीसँगै पानीको स्रोतको सुरक्षाको विषय पनि प्राथमिकताका साथ उठाउन सरोकारवालाले सुझाव दिएका छन् । कोप सम्मेलनको मिति नजिकिँदै

जलवायु
जलवायु परिवर्तनको असर कम गर्न अन्तर्राष्ट्रियस्तरमा पहल गर्छु : प्रधानमन्त्री दाहाल  

जलवायु परिवर्तनको असर कम गर्न अन्तर्राष्ट्रियस्तरमा पहल गर्छु : प्रधानमन्त्री दाहाल  

रुकुमपूर्व ।  प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको समस्यालाई अन्तर्राष्ट्रियस्तरण गरिने बताएका छन् । रुकुमपूर्वको मैकोटमा आयोजित जनसभालाई सम्बोधन गर्दै उहाँले जलवायु परिवर्तनमा नेपालको भूमिका नगन्य भए पनि ठूलो क्षति व्यहोर्नु परेको अवस्थालाई

अर्थतन्त्र
कोप–२८ को तयारीका लागि ‘राष्ट्रिय जलवायु सम्मेलन’ गरिँदै

कोप–२८ को तयारीका लागि ‘राष्ट्रिय जलवायु सम्मेलन’ गरिँदै

काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरुको २८औँ सम्मेलन (कोप–२८) संयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा हुँदैछ । यही मङ्सिर १४ देखि २६ गतेसम्म हुने सम्मेलनमा नेपालले आफ्नो तयारी तीव्र

जलवायु
विपद्को पूर्वतयारीबारे अन्तर्राष्ट्रिय सम्मेलन धुलिखेलमा हुने

विपद्को पूर्वतयारीबारे अन्तर्राष्ट्रिय सम्मेलन धुलिखेलमा हुने

काभ्रेपलाञ्चोक। विपद् पूर्वतयारी तथा व्यवस्थापनसम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलन काभ्रेपलाञ्चोकको धुलिखेलमा हुने भएको छ । आउँदो डिसेम्बर १–३ अर्थात् मङ्सिर १५ देखि १७ गतेसम्म धुलिखेल सामुदायिक अस्पतालमा सम्मेलनको आयोजना गरिने भएको हो । सम्मेलनमा विभिन्न मुलुकका

अर्थतन्त्र
ग्रीड कार्ययोजना कार्यान्वयनमा सरकार र १६ विकास साझेदारहरु सहमत

ग्रीड कार्ययोजना कार्यान्वयनमा सरकार र १६ विकास साझेदारहरु सहमत

काठमाडौं । नेपाल सरकार र १६ विकास साझेदारहरु नेपालको हरित, उत्थानशील र समावेशी विकास (ग्रीड) मा संयुक्त रुपमा वित्तीय र प्राविधिक सहायता प्रदान गर्न सहमत भएका छन् । बिहीबार काठमाडौमा आयोजित ग्रीडका प्राथमिकताहरूमा लगानी विषयक

अर्थतन्त्र
जलवायुजन्य विपद्को चपेटामा मुस्ताङ

जलवायुजन्य विपद्को चपेटामा मुस्ताङ

म्याग्दी ।  तीन दिनको लगातार वर्षपछि गत साउन २८ गते कागखोलामा आएको बाढीले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा २९ पक्की भवन, तीन काठे पुल, निर्माण सम्पन्न हुन लागेको एउटा मोटरेबल पुललगायत भौतिक संरचनामा ठूलो क्षति

जलवायु
हिमालमा परिरहेको जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउने महासचिव गुटेरेसको प्रतिबद्धता

हिमालमा परिरहेको जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउने महासचिव गुटेरेसको प्रतिबद्धता

काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको हिमालमा जलवायु परिवर्तनले पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले आज बिहान खुम्बु पासाङल्हामु गाउँपालिका–४ का स्थानीय समुदायसँग जलवायु परिवर्तन र यसले स्थानीयको

जलवायु
जलवायु परिवर्तनकाे क्षति न्यूनिकरण गरिदिन प्रधानमन्त्रीसँग मुस्ताङवासीको माग   

जलवायु परिवर्तनकाे क्षति न्यूनिकरण गरिदिन प्रधानमन्त्रीसँग मुस्ताङवासीको माग   

अन्नपूर्ण (कास्की)। मुस्ताङवासीले प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष  जलवायु परिवर्तनको असरबाट हुने क्षति न्यूनीकरणका लागि नयाँ कार्यक्रम सञ्चालन गरिदिन माग गरेका छन् । स्थानीयबासीले राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गतको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले मुस्ताङको

अर्थ राजनीति
नेपालको आर्थिक वृद्धि ३ दशमलव ९ प्रतिशतले सुधार हुने विश्व बैंकको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ३ दशमलव ९ प्रतिशतले सुधार हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौं। विश्व बैंकले नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशतले सुधार हुने प्रक्षेपण गरेको छ। विश्व बैंकले अर्धवार्षिक रूपमा सार्वजनिक गर्ने प्रतिवेदनले हटाइएको आयात प्रतिबन्ध, पर्यटनमा फर्कंदो उत्साह र मौद्रिक नीतिमा क्रमश: बढाइएको खुकुलोपन लगायतका कारणले आर्थिक