Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: पर्यटन

पर्यटन
होटल व्यवसायी महासङ्घको अध्यक्षमा चुके

होटल व्यवसायी महासङ्घको अध्यक्षमा चुके

चितवन । होटल व्यवसायी महासङ्घको अध्यक्षमा दिनेश कुमार चुके चयन भएका छन् । बुधबार साँझ सम्पन्न महासङ्घको चौँथो राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा चितवनका चुके सर्वसम्मत चयन भएका हुन् । महाधिवेशनबाट ७५ सदस्यीय नयाँ कार्यसमिति सर्वसहमत चयन

पर्यटन
उर्लाबारीमा प्रादेशिक औद्योगिक व्यापार, कृषि तथा पर्यटन महोत्सव हुने

उर्लाबारीमा प्रादेशिक औद्योगिक व्यापार, कृषि तथा पर्यटन महोत्सव हुने

मोरङ । मोरङको उर्लाबारीमा आगामी माघ १९ देखि २८ गतेसम्म १० दिने प्रादेशिक औद्योगिक व्यापार, कृषि तथा पर्यटन महोत्सव– २०७९ हुने भएको छ । उर्लाबारी उद्योग वाणिज्य सङ्घ उर्लाबारी–५ ले मङ्गलबार अन्तक्रिया कार्यक्रमको आयोजना गरी

पर्यटन
झापाका पर्यटकीयस्थल वनभोजले भरिभराउ

झापाका पर्यटकीयस्थल वनभोजले भरिभराउ

झापा । पुस लागेदेखि नै यहाँका पर्यटकीयस्थल वनभोजमय बन्न पुगेका छन् । अरूबेला सार्वजनिक बिदाका दिन घुइँचो देखिने त्यस्ता ठाउँमा अचेल सातै बार चहलपहल हुने गरेको छ । कनकाई नदीको पाँच किलोमिटर वरपर आधा दर्जन

पर्यटन
दमौलीमा सांस्कृतिक एवम् पर्यटन महोत्सव

दमौलीमा सांस्कृतिक एवम् पर्यटन महोत्सव

तनहुँ । नेपाल आदिवासी जनजाती महासङ्घ जिल्ला समन्वय परिषद्को आयोजनामा दमौलीमा पाँचौँ आदिवासी जनजाती तनहुँ सांस्कृतिक एवम् पर्यटन महोत्सव हुँदैछ । ‘अमूल्य भाषा संस्कृतिको संरक्षण गरौँ, भाषा संस्कृतिको जगेर्ना गर्दै पर्यटनको विकास गरौँ’ भन्ने नाराका

पर्यटन
म्याग्दीका २० पर्यटकीयस्थलमा पूर्वाधार निर्माण योजना

म्याग्दीका २० पर्यटकीयस्थलमा पूर्वाधार निर्माण योजना

म्याग्दी । गण्डकी प्रदेश सरकारले म्याग्दीका २० पर्यटकीयस्थलमा पूर्वाधार निर्माणका लागि चालू आर्थिक वर्ष २०७९÷८० मा योजना छनोट गरेको छ । प्रदेश सरकारअन्तर्गतको पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पर्यटन तथा उद्योग कार्यालयमार्फत कार्यान्वयन हुने

उड्डयन
लुक्ला विमानस्थलबाट फर्किने यात्रुको चाप बढ्यो

लुक्ला विमानस्थलबाट फर्किने यात्रुको चाप बढ्यो

सोलुखुम्बु । तेन्जिङ हिलारी विमानस्थल लुक्लाबाट फर्किने यात्रुको चाप बढेको छ । मौसममा आएको खराबीका कारण यही पुस १४ गते यता उडान रहेको र मौसममा सुधार आएसँगै अहिले लुक्लाबाट फर्किने यात्रुको चाप बढेको नेपाल नागरिक

पर्यटन
नवलपुरबाट चितवन निकुञ्जभित्र जङ्गल सफारी खोलिँदै

नवलपुरबाट चितवन निकुञ्जभित्र जङ्गल सफारी खोलिँदै

मध्यविन्दु । पर्यटनको प्रचुर सम्भावना रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा चितवन राष्ट्रिय निकुञ्जभित्र जङ्गल सफारी ‘ट्र्याक’ खोलिने भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)बाट जान मिल्ने गरी पहिलो पटक चितवन राष्ट्रिय निकुञ्जभित्र जङ्गल सफारी ट्र्याक खोल्न लागिएको

पर्यटन
कालीगण्डकी नदीमा नियमित र्याफ्टिङ सञ्चालन

कालीगण्डकी नदीमा नियमित र्याफ्टिङ सञ्चालन

बेनी । म्याग्दीको सदरमुकाम बेनी हुँदै बग्ने कालीगण्डकी नदीमा जलयात्राका लागि र्याफ्टिङ सञ्चालन गरिएको छ । जलयात्राको सम्भावना उजागर गर्दै पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले बेनी नगरपालिका–९ गलेश्वरधामबाट सदरमुकाम बेनीको दोभान हुँदै मालढुङ्गा–नयाँ पुल भएर

उड्डयन
पाेखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनले पर्यटन व्यवसायी उत्साहित   

पाेखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनले पर्यटन व्यवसायी उत्साहित   

पोखरा । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै पोखराका पर्यटन व्यवसायी निकै उत्साहित भएका छन् । विमानस्थल सञ्चालनमा आएकाले अब विदेशी पर्यटक सिधै पाेखरामा अवतरण गर्न सक्ने हुँदा व्यवसायमा सकारात्मक प्रभाव पर्ने अपेक्षामा उनीहरू उत्साहित भएका हुन्

उड्डयन
सन् २०२२ मा पर्यटक आगमनमा ६५ प्रतिशतले सुधार–बोर्ड

सन् २०२२ मा पर्यटक आगमनमा ६५ प्रतिशतले सुधार–बोर्ड

काठमाडौं । कोभिड–१९ शुरु भएपछि पहिलो पटक पर्यटक आगमनमा ६५ प्रतिशतले सुधार आएको छ । नेपाल पर्यटन बोर्डका अनुसार हवाईमार्गबाट मात्र आउने पर्यटकको संख्या सन् २०२२ मा ६ लाख १४ हजार १४८ पुगेको छ ।